काठमाडौँ । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले पदभार ग्रहण गर्नुभएको छ । शुक्रवार सभापति शेर्पाले नेपाल विद्यार्थी संघको सभापतिको पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उनले संगठनलाई ठिक ठाउँमा राख्न आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताउनुभयो । उहाँले नेविसंघ अब रा...
समाचार
-
-
कांग्रेस कार्यालयमा देउवाविरुद्ध नाराबाजी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर डा. शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुग्दैछन...
-
यसपटकको बजेट सबैको अपनत्व हुने गरी सार्वजनिक गर्छौं : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका लागि सुझाब लिने कामलाई तीव्रता दिनुभएको छ। बजेटमा समेट्नु पर्ने विषयबस्तुबारे बिहीबार अर्थमन्त्री शर्माले नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष एवं प्रतिनिधिहरुसँग सुझाव माग्नुभएको छ । महासंघका अध्यक्ष शेखर ...
-
पिएनजीले नेपाललाई दियो २९३ रनको लक्ष्य
काठमाडौं । पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेट जित्न नेपालले २ सय ९३ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली पीएनजीले पूरै ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २सय ९२ रन बनायो । नेपालविरुद्धको एक दिवसीय क्रिकेटमा कुनै पनि टिमले बनाएको यो अहलेसम्मकै उच्च...
-
पौडेलले बोलाएको भेलाको निचोड : गठबन्धन गरेर जानुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बोलाएको भेलाले चुनाव तालमेलको आवश्यकता रहेको निष्कर्ष निकालेको छ । नेता पौडेलले आफू पक्षीय केन्द्रीय तथा जिल्ला सभापतिलाई शुक्रबार बिहान आफ्नो निवास बोहोराटारमा छलफलका लागि डाक्नुभएको थियो । सत्ता गठबन्धनबिच स्थानीय तहमा तालमेलको आवश्यकता भए/नभएको छलफल गर्न नेता पौ...
-
प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले जाने हल्ला मात्र : नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुईमन्त्री प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले प्रवेश गर्न हल्ला मात्र भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले झुटा प्रचार गर्न खप्पिस भएकाहरुले हल्ला मात्र चलाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रीहरु प्रेम आले र कृष...
-
२३२ मेट्रिक टन रासायनिक मल नेपाल भित्रियो
सिन्धुपाल्चोक । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो। बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिनुभयो । रासायनिक मलको चर्क...
-
अब सिटामोलको मूल्य २ रुपैयाँभन्दा बढी पर्ने
काठमाडौं । सरकारले ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएको छ । बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो । ‘विज्ञ सल्लाहकारको रायका अनुसार ६० बर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीले प्रभावकारी काम नगरेको भन्ने आयो । त्यसकारण ६५० एमजीको पा...
-
को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीको अध्यक्षमा कँडेल(तस्बिरहरु)
बेनी । को–अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको अध्यक्षमा प्रबन्धक प्रेमलाल कँडेल चयन हुनुभएको छ । विहिबार बेनीमा सम्पन्न प्रथम साधारणसभाबाट कँडेल सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । कँडेल पश्चिम नेपाल साकोसका प्रबन्धक हुनुहुन्छ । समितिको उपाध्यक्षमा न्यु धौलागिरी साकोसका प्रबन्धक बसन्तकुमार श्रेष्ठ, सचिवमा लोक...
-
मालीमा ८८६ नागरिक मारिए
काठमाडौँ । गत वर्षको दोस्रो छ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसन (MINUSMA) ले प्रकाशित नोटमा जनाइएको छ। पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ। दस्तावेजका अनुसार गत वर्षको पहिलो छ महिनाको तुलनामा ...