बुटवल । आफ्नै पार्टीबाट मन्त्री बनेकी सुमन शर्मा रायमाझीलाई फिर्ता बोलाउन माग गर्दै जनता समाजवादी पार्टीकी एक महिला नेतृले निवेदन दिनुभएको छ। निवेदनमा उहाँले रायमाझीलाई सांसदबाटसमेत पदमुक्त गर्न माग गर्नुभएको छ । मन्त्रीबाट फिर्ता बोलाउन माग गरेसँगै लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेक...
समाचार
-
-
प्रणाली फेरिए पनि प्रवृत्ति बदल्न सकिएन : पाण्डे
झापा । नेकपा (एमाले)की स्थायी कमिटी सदस्य विन्दा पाण्डेले हरेक मानिसको सोच र व्यवहारमा परिवर्तन नआएसम्म लैङ्गिक समानता र अधिकारको लडाइँ अपूर्ण हुने बताउनुभएको छ । रिडर्स झापाले काँकडभिट्टामा ‘धर्तीमाथिको दाबी’ नामक पुस्तकको विषयमा आयोजना गरिएको अन्तरक्रियामा उहाँले नेपाली समाजमा विभिन्न चरणमा भएका राजनीतिक आन्दोलनले...
-
गोकुल बाँस्कोटाको टिप्पणी : संवैधानिक नियुक्तिको खारेजी लगभग पक्का !
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरेका संवैधानिक नियुक्तिहरु खारेज हुने लगभग पक्का भएको बताउनुभएको छ । एमाले पोलिटब्युरो सदस्य र पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले आईतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘एउटा दुरगामी तर तनावपूर्ण निर्णय गराउन परामदेशी सरकार सफल...
-
ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको इजलासमा मुद्दाको पेसी तोकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लोकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ...
-
लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : श्रममन्त्री श्रेष्ठ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबइका पदाधिकारीहरुले भेटवार्ता गर्नुभएको छ । मन्त्री श्रेष्ठ संयुक्त अरब इमिरेट्स (युएइ) को भ्रमणमा छन् । काउन्सिलका अध्यक्ष डा.असिफ अली सिद्दिकी नेतृत्वमा नेपाली व्यवसायीहरुले मन्त्री श्रेष्ठसँग वैदेशिक रोजगारीसँगै विद...
-
गठबन्धन गरौँला, त्यहीँबाट चुनाव जितौँला भनेर बस्न हुँदैन : प्रचण्ड
पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले गठबन्धनको भरमा चुनाव जितिएला भनेर बस्न नहुने बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रचण्डले आफ्नो खुट्टामा उभिनु पर्ने भन्दै जनतासँगको सम्बन्धलाई बलियो पार्नुपर्ने बताउनुभयो । ‘आउँदै गरेको स्थानीय तहको निर्वाचनमा ध...
-
अर्थतन्त्र सुधार र पूँजी निर्माणमा केन्द्रित हुन अर्थमन्त्री शर्माको निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मातहतका निकायलाई अर्थतन्त्रमा देखिएको समस्या समाधान र पूँजी निर्माणमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालय मातहतका निकायको दोस्रो चौमासिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिनुभएको हो । शनिबार महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आ...
-
माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक विष्ट निलम्बित
सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ । दलका नेता महेन्द्रबहादुर शाहीले आज प्रेस नोट जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिनुभएको हो । विष्ट नेकपा एमाले प्रवेश गर्ने तयारीमा हुनुहुन्छ । उहाँले यसअघि नै पदबाट ...
-
युक्रेन युद्धमा अहिलेसम्म ८४७ सर्वसाधारण मारिए
एजेन्सी । युक्रेनमा जारी रुसी हमलाका कारण अहिलेसम्म ८४७ सर्वसाधारण मारिएका छन् । राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर)ले जारी युद्धमा १८ मार्चसम्म उनीहरु मारिएको जनाएको छ ।अधिकांश हताहतहरू बिस्फोटक हतियारहरू जस्तै तोपखाना र रकेट प्रणालीहरू, मिसाइल र हवाई हमलाहरूबाट भएको जनाइएको छ । देशमा ठुलो अनुगमन टोली भएको...
-
पाकिस्तानले नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा निरन्तर सहयोग गर्ने
काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानले निरन्तर सहयोग जारी राख्ने बताउनुभएको छ । पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली विद्यार्थीलाई सम्मान गर्न काठमाडौंमा आयोजित कार्यक्रममा राजदूत साहले नेपाली विद्यार्थीलाई पाकिस्तानले दि...