• विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरिएको हो : गृहमन्त्री

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको बताउनुभएको छ । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उहाँले जानकारी दिनुभयो। नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले आयोजना गरेको कार्यकर्ता भ...

  • आजदेखि ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत म्यादी प्रहरीमा दरखास्त दिन पाइने

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा आजदेखि आवेदन दिन पाउने भएका छन्। ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आजदेखि आवेदन दिन पाइने भएको हो। यसका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्। भर्ना हुन अन्य स्वास्थ्य म...

  • हामी पहिलो पार्टी बन्ने सम्भावना छ : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावबाट पार्टी पहिलो शक्ति बन्ने सम्भावना रहेको बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रचण्डले आइतबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । ‘हामी ०४६ मा शान्ति...

  • आगामी निर्वाचनमा गठबन्धनलाई नकार्न सकिन्न : प्रवक्ता महत

    बाँके । नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले शनिबार बाँकेमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले भन्नुभयो, ‘गठबन्धनको सम्भावनलाई नकार्न सकिँदैन । यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ । गठबन्धन ग...

  • प्रतिरोध सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउनुपर्छ : मोहन वैद्य

    काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रतिक्रियावादी र संशोधनवादी सत्ता र संस्कृतिका विरुद्ध क्रान्तिकारीहरूले महान् जनयुद्धका सांस्कृतिक र राजनीतिक शहीदहरूबाट ऊर्जा र उत्प्रेरणा लिँदै प्रतिरोध सङ्घर्षलाई सशक्त रूपमा अगाडि बढाउनु पर्ने बताउनुभएको छ । तत्कालीन प्रतिक्रियावादी सत्ताले काभ्रेक...

  • कांग्रेस म्याग्दीको जिल्लास्तरीय प्रशिक्षण,लोकप्रियताको आधारमा टिकट वितरण हुन्छः शर्मा

    म्याग्दी । स्थानीय चुनावलाई लक्षित गरेर नेपाली कांग्रेस म्याग्दीले शनिबार जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । सदरमुकाम बेनीमा एक महिने अभियान अन्तरगत आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गदैं गण्डकी प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्मा कम्युनिष्टले अघिल्लो चुनावमा विकास,आर्थिक सम्वृद...

  • बाँदुकमा भुमेपूजा (भिडियो / तस्बिरहरु)

    धनिलाल गर्बुजा बाँदुक । म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बाँदुकमा भुमेपूजा सम्मन्न भएको छ। मंगलबार बाँदुक भुमे युवा क्लवको आयोजनामा एक समारोहका बिच भुमेपूजा सम्पन्न भएको हो। बर्षायामको सुरुवातसंगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस ,दैवी बिपत्ती नहोस भनेर भुमे देवताको पूजागर्ने चलन छ । भूमिको पूजा भएपछि अन...

  • निर्वाचनमा सुरक्षाकर्मीको खाजादेखि औषधिसम्म कटौती,कर्मचारीलाई भत्तैभत्ता

    म्यादी प्रहरीलाई लट्ठी किन्ने बजेटसमेत काटियो, आयोगका पदाधिकारी र कर्मचारीलाई भने चार महिनासम्म शतप्रतिशत भत्ता काठमाडौँ । निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले स्थानीय तह निर्वाचनमा शतप्रतिशत भत्ता र अतिरिक्त सुविधा पाउँदै छन्, सुरक्षाकर्मीको सुविधामा भने भारी कटौती गरिएको छ । आयोगले पदाधिकारी र कर्मचारीलाई निर्वा...

  • मोना बेल्जियमद्धारा विद्यालयमा डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना

    बेनी । बेनी नगरपालिका–२,बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा बेल्जियममा रहेका म्याग्दीलीले डेढ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । विपन्न बालबालिकाले अध्ययन गर्ने विद्यालयमा मोना बेल्जियमले शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानामार्फत विद्यालयमा सहयोग हस्तान्तरण गरिएको छ । म्याग्दीको परोपकारी ...

  • स्थानीय तह निर्वाचन कार्यक्रम सार्वजनिक, उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिनुभयो । आयोगका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि छुट्याइएको छ । जसका आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरे...