• नागरिकसँग पत्रकारको सार्वजनिक बहस : बेनी अस्पतालको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनुपर्नेमा जोड

    बेनी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजना र बेनी अस्पताल म्याग्दीसँगको समन्वयमा शनिवार अस्पताल प्राङ्गणमा नागरिकसँग पत्रकार कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको सेवा प्रवाह र निर्माणाधीन ५० शैया क्षमताको भवनसहित समग्र पक्षलाई लक्षित गरेर जिल्लामा पहिलोपटक नागरिकसँग पत्रकार कार्यक्रम अन्तर्गत सार्वजनिक ब...

  • नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका अध्यक्षमा पुनः अनुप गौचन

    दरबाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मालिका गाँउपालिका कमिटीको तेस्रो पालिका अधिवेशन दरबाङमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट गाउँपालिका कमिटी अध्यक्षमा अनुप गौचन निर्विरोध निर्वाचित हुनुभएको छ । गौचन यसअघि पनि कमिटी अध्यक्ष हुनुहुन्थ्यो । उपाध्यक्षहरुमा दिपक जुग्जाली , मोती प्रसाद बुढा र ...

  • मिलन्थाको आक्रमक अर्धशतकमा जनकपुर च्याम्पियन

    काठमाडौं । ओपनर लाहिरु मिलन्थाको आक्रमक अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरको टियु मैदानमा शनिवार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको हो। च्याम्पियन जनकपुरले ट्रफी सहित १ करोड १० लाख रुपै...

  • मंकीपक्सको संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालयले भन्यो- सचेत रहनू

    काठमाडौं । नेपालमा फेरि मंकीपक्सको संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी सचेत रहन र मंकीपक्सको मिल्दोजुल्दो लक्षण देखिए तत्काल अस्पताल जान र चिकित्सकको उचित सल्लाह लिन आग्रह गरेको हो। शुक्रबार तनहुँका ३६ वर्षीय पुरूषमा मंकीपक्स संक्रमण पुष्टी भ...

  • एसीसी यू-१९ कप : बंगलादेशसँग हारेपछि नेपाल सुपर-४ बाट बाहिरियो

    बेनी । महिला एसीसी यू-१९ कपमा नेपाल सुपर-४ बाट बाहरिएको छ । शुक्रबार बंगलादेशसँग ९ विकेटले पराजित भएपछि नेपाल फाइनलमा जानबाट चुकेको हो । नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले मात्र १ विकेट गुमाएर ९.५ ओभरमा पूरा गरेको हो । बंगलादेशका लागि फाहोमिदा चोयाले अविजित २६ रन बनाइन् । त्यस्तै मोसाम्मत इभाले १८ रन बनाउँदा सु...

  • बेनी नगरपालिकाको १६ औं नगरसभा , थप १ करोड ६० लाख बजेट विनियोजन

    बेनी । म्याग्दीको बेनी नगरपालिकाको १६ औं नगरसभाबाट थप १ करोड ६० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । बिहिबार नगरपालिकाको सभाहलमा आयोजित नगरसभामा वडाका योजना तथा कार्यक्रमको बजेट समेत शंसोधन गरी ४० नयाँ योजना र संसोधित २८ योजनामा बजेट विनियोजन गर्दै पारित गरेको हो । नगरप्रमुख सुरत केसीको अध्यक्षतामा भएको नगरसभामा ...

  • नागरिकता कानुनमा सबैलाई समान व्यवहार गरिनुपर्ने माग

    काठमाडौँ । महिला अभियन्ताहरुले नागरिकता सम्बनधी कानुनमा सबैलाई समान व्यवस्था गरिनुपर्ने माग गरेका छन् । महिला र पुरुषको नाममा जारी गरिने नागरिकताबीच समानता नभएकाले संविधान संशोधन आवश्यक रहेको उनीहरुको भनाइ छ । गत असार १७ गते मध्यरातमा कांग्रेस र एमालेको गठबन्धनको सरकारको मुख्य एजेन्डा नै संविधान संशोधन रहेको थियो । ...

  • सरकार अहिले ढल्छ, भरै ढल्छ भनेर धारे हात लगाउनेहरू छन्: प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार बनाउनु परेको बताउनुभएको छ। नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औं स्थापना दिवसका अवसरमा बुधबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु ...

  • पत्रकार महासंघद्धारा म्याग्दीका पत्रकारको १० लाखको दुर्घटना बिमा

    बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशिल पत्रकारको १० लाखको दुर्घटना बीमा गरेको छ । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्ष देखि क्रियाशिल रहेका पत्रकारहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । पत्रकारको लागि शिखर इन्स्योरेन...

  • एनपिएल विजेताले १ करोड १० लाख पाउने

    काठमाडौं  । नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशी घोषणा गरेको छ। एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिले सम्मकै ठूलो राशि हो। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर...