• पोखरा बस्दै आएका म्याग्दीका भिजिन्द्र केही दिनदेखि सम्पर्कबिहिन , खोजी गरिदिन आग्रह

    पोखरा । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३  दर घर भई हाल पोखरा बस्दै आउनुभएका भिजिन्द्र बुढा सम्पर्कबिहिन हुनुभएको छ ।उहाँ पोखरा- १५ नयाँ गाउँमा आफ्नै बहिनी मनीषा बुढा सँग बस्दै आउनुभएको थियो ।  बहिनी मनिषा औषधि लिन बाहिर निस्किएको समयमा कसैलाई नसोधी साउन ४ गते शुक्रबार घरबाट निस्कनुभएका ३७ वर्षीय बुढा पोखरा १५...

  • फापरखेतमा बैकल्पिक सडक स्तरोन्नती र बेलिब्रिजका लागि गृहमन्त्रीको ध्यानार्कषण

    म्याग्दी। म्याग्दीको मुख्य बेनी–दरबाङ सडक अन्तर्गत फापरखेत पहिरोमा बैकल्पिक सडकको स्तरोन्नती र बेलिब्रिज निर्माणका लागि गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ । पहिरोका कारण १० दिनदेखि अवरुद्ध बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका–४,र मङ्गला गाउँपालिका–२,को सिमानामा पर्ने फापरखेत पहिरोमा बैकल्पिक सडक स्तरोन्नती ...

  • गलेश्वरमा नवनिर्मित ज्येष्ठ नागरिक सभाहल उद्घाटन (फोटो फिचर)

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा ज्येष्ठ नागरिक सभाहल निर्माण गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र गलेश्वर धाम जेष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा निर्मित सो सभाहलको शुक्रबार वडा अध्यक्ष चक्र केसी र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले संयुक्त उद्घाटन गर्नुभयो । ...

  • बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध हुँदा सास्ती

    बेनी । म्याग्दीको बेनी–दरबाङ सडकखण्डमा पहिरो जाँदा एक सातादेखि यातायात अवरुद्ध बनेको छ। सो सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४, र मङ्गला गाउँपालिका–२,को सिमानामा पर्ने फापरखेतमा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो।धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक पहिरोका कारण अवरुद्ध बनेपछि...

  • आज लुतो फालेर साउने संक्रान्ती मनाइँदै

    काठमाडौं । प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) संक्रान्ति पर्व आज (मंगलबार) देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाल...

  • भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल बन्यो, साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ्ग र वडा नम्बर –५, पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ ।२ वटा तातोपानी कुण्ड रहेका पर्यटकीय स्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको ह...

  • राष्ट्रपतिद्वारा केपी ओलीलाई प्रधानमन्त्री नियुक्त , भोलि शपथ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । कांग्रेस एमालेको दाबी अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा योसहित ओलीको चौथो इन्ट्री हो ।चौथो पटक प्रधानमन्त्री बन्नुभएका ओलीको पद तथा गोपनीयताको शपथ सोमबार...

  • दग्नामकी मृगौला पीडित सुनमायालाई बहराइनबाट सहयोग

    बेनी । रोजगारको शिलशिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्था दग्नाम बैदेशिक सहयोग समिति बहराइनबाट मृगौला पीडित एक महिलालाई उपचारार्थ आर्थिक सहयोग गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४, हाल बेनी निवासी ४९ वर्षकी मृगौला पीडित सुनमायाँ थजालीलाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनका अध्यक्ष छप्रसाद पाईजा र मिन गर्...

  • म्याग्दीमा मानव अधिकारको अवस्थाबारे अन्तरक्रिया

    म्याग्दी । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) जिल्ला शाखा, म्याग्दीले शनिवार २५औं स्थापना दिवस मनाएको छ । मानवअधिकार एलायन्स म्याग्दी शाखाको आयोजनामा स्थापना दिवसको अवसर पारेर म्याग्दी जिल्लामा मानव अधिकारको अवस्थाबारे अन्तत्र्रिmया र छलफल गरिएको हो । स्थापना दिवसको अवसरमा आयोजित अन...

  • म्याग्दीका दुग्ध कृषक अनुदानबाट वञ्चित

    म्याग्दी । दुध उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदानबाट जिल्लाका कृषक वञ्चित भएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान वितरण गर्न विनियोजन भएको रकम कार्यविधि प्रक्रिया नमिल्दा बजेट फिर्ता पठाउनु परेको जनाएको छ । दूध उत्पादन गर्ने कृषकलाई ...