• ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि आजदेखि पदयात्रा सुरु भएको छ । म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तव्यका रूपमा विकास हुनु थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रवर्द्धनका लागि चारदिने पदयात्रा सु...

  • मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास

    बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भवनको शिलन्यास गर्नुभएको हो ।कुल ५५ लाख ९० हजार २२२ लागतमा मंगला कस्ट्रक्सनले निर्माण गर्न लागेको प्रशासनीक भवनमा सभाहल, प्रतिक्ष...

  • गाजनेमा पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको आज (आइतबार) उद्घाटन भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा एक समारोहबीच पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरिएको हो । जगन्नाथधाम गाजनेमा भगवान् जगन्नाथ, बलभद्र तथा सुभद्रादेवीको नवीन अर्चा...

  • बेपत्ता युवतीको शव फेला

    म्याग्दी । पर्वतको जलजला गाउँपालिका–३,स्थित माटेपानी भिरमा एक युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक खुमलाल भुसालका अनुसार,सो शव म्याग्दीको मङ्गला गाउँपालिका–३,बरङ्जा घर भई हाल बेनी नगरपालिका–८,क्याम्पसचोक बस्ने ३० वर्षिया पुष्पा सापकोटाको हो । सापकोटा सदरमुकाम बेनीबाट २० दिन अघि...

  • उद्योग दिवसका अवसरमा म्याग्दीका उद्यमी पुरस्कृत

    बेनी । नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज म्याग्दीमा उद्यामीलाई पुरस्कृत गरिएको छ । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद पाँच–पाँच हजारसहित पुरस्कृत गरेको हो ।सोही अवसरमा चालु आर्थिक वर्षको प्रविधि हस्तान्तरण कार्यक्रममार्फत नौ लाख ७१ हजार मूल्य...

  • बेनी–गलेश्वर सडक खण्डमा कालोपत्र सुरु (तस्बिर/भिडिओ)

    म्याग्दी । कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्र गर्न सुरु गरिएको छ । गत माघ महिना देखि सडक स्तरोन्नति सहित कालोपत्र आयोजना अगाडी बढाइएको थियो ।उक्त सडक खण्ड आयोजना स्तरोन्नतिको लागि जय धन्नजय/मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लि. जेभीले ठेक्का लिएको छ ।राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसो...

  • गरिमा विकास बैंकद्वारा बार्षिकोत्सवमा गलेश्वरधाममा न्यानो कपडा वितरण

    बेनी । गरिमा विकास बैंकले बेनी नगरपालिका–९,स्थित गलेश्वरधामको आश्रममा बस्ने ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ । बैकले आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा बिहिबार एक कार्यक्रमका बिच ५५ बृद्धबृद्धालाई सुइटर वितरण गरेको हो । बैंकका पूर्व सञ्चालक समितिका सदस्य एवम् बेनी नगरपालिकाका प्रथम मेयर हरिकुमार श्रेष्ठले ...

  • श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

    बेनी ।घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन थियो ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जीर्ण गोरेटोबाटोको स्वरुप अहिले फेरिएक...

  • सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा

    बेनी । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्र स्तरीय साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनी सहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन । रु. नौ करोड ४४ लाख ४४ हजार शेयर पुँजी रहेको संस्थामा गत आर्थिक वर्ष २०७९÷८० मा रु. एक अरब, ३८ करोड, ४५ लाख एक हजार ५८६ बचत, रु....

  • मलेसियामा प्रथम मोना कप भलिबल प्रतियोगिता हुँदै

    बेनी । मलेसियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाको आयोजनामा प्रथम मोना कप भलिबल प्रतियोगिता हुने भएको छ । आगामी फेब्रुरअरी १० र ११ गते प्रतियोगिता सञ्चालन हुनेछ ।चिना नयाँ वर्षको अवसरमा सञ्चालन हुने प्रतियोगिता शाहा आल्लम सेक्सन २७ मा खुल्ला भलिबल प्रतियोगिता सञ्चालन हुने सं...