• ल्यापटप र मोबाइल चोरीमा संलग्न १ पक्राउ

    काठमाडौँँ । ल्यापटप र मोबाइल चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका-११ पिछडा टोल बस्ने २८ वर्षीय पप्पु सहनी छन् । उनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताउनुभयो । पक्राउ परेका सहन...

  • अमेरिकाले नेपालसहित एसियाली मुलुकलाई थप एक करोड ६० लाख खोप दिने

    काठमाडौं । अमेरिकाले नेपालसहित १८ एसियाली मुलुकलाई कोभ्याक्स मार्फत थप १ करोड ६० लाख खोप विनियोजन गरेको छ । विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई जुन महिनाको अन्तसम्म ८ करोड खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले यस अगाडि दुई करोड ५० लाख खोप वितरणको विस्तृत खाका सार्वजनिक गरेको थियो । सोमबार अमेरिकाले बाँकी ५ करोड ५...

  • अवैध ३० केजी सुर्तीसहित २ जना पक्राउ

    काठमाडौं । भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरेर ल्याउँदै गरेको ३० केजी सुर्तीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ विराटनगर महानगरपालिका १ का १७ वर्षीय हर्समुन्द्र र विराटनगर महानगरपालिका ४ का १७ वर्षीय आशिष गिरी छन् । उनीहरुलाई भारतबाट अवैध रुपमा २ वटा मोटरसाइकल प्रयोग गरेर...

  • लागुऔषध सहित १ जना पक्राउ

    काठमाडौं । मोरङ सुन्दरहरैचा नगरपालिका-६ स्थित तिनपैनी सडक खण्डमा चेकजाँचको क्रममा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका-५ बस्ने २६ वर्षीय गोपाल विश्वकर्मालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका विश्वकर्म...

  • बागलुङमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

    बागलुङ । बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो । आज बिहान ६ बजे ट्र्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद्धृत गर्दै प...

  • देशभर थप २२९७ जनामा कोरोना संक्रमण , ४६ को मृत्यु

    पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ८३ आरटी पिसिआर र ४ हजार ३ सय २१ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार २ सय ९७ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख २२ हजार ६ सय ४० जनामा र एन्टिजेन विधि...

  • अमेरिकी फौजी किराको प्रकोप ६४ जिल्लामा फैलियो

    काठमाडौं । देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतंकविरुद्ध लड्न प्रशस्त सूचना र तथ्याङ्क अभाव भएको बताएका छन् । केही समयअघिसम्म खेतको मकैलाई क्षति पुर्‍...

  • घोराहीको एक होटलमा युवक मृतावस्थामा फेला

    दाङ । दाङमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १४ कल्पु धर्मशाला नजिकै रहेको पाल्पाली होटलमा अन्दाजी ३५ वर्षीय आकाश खड्का मृत अवस्थामा फेला परेका हुन् । खड्का घोराही उपमहानगरपालिका १८ निवासी हुन् । खड्का अत्याधिक मापसे गरेर बोमिट गरेको अवस्थामा मृत फेला पर...

  • पहिरोमा पुरिएर एकको मृत्यु

    पाँचथर । पाँचथर याङवरक गाउँपालिका-२ मा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा याङवरक गाउँपालिका-२ लेखेवा का ५८ वर्षीय टेकनाथ धौराली छन्। टाउको र शरीरमा ढुंगाले लागेका उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।पहिरोमा पुरिएर ५२ वर्षीय खड्कबहादुर राई सामान्य घाइते भएका छन्। सोमबार बिहान सवा ७ बजे उ...

  • कोरोना संक्रमित अभियुक्तले गरे आत्महत्या

    मोरङ । लागुऔषधसहित पक्राउ परेका विराटनगरका एक जना युवाले आफ्नै घरमा आत्महत्या गरेका छन् । विराटनगर महानगरपालिका–१३ का २८ वर्षीय वीरनारायण यादवले घरको पंखामा झुण्डिएर आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । यादव लागुऔषध मुद्दाका अभियुक्त हुन् भने पक्राउपछि गरिएको पिसिआर परीक्षणबाट...