काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा करेन्ट लागेर युवकको मृत्यु भएको छ । स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको पोलबाट लिक भएको करेन्ट लागेर धर्म दुलालको मृत्यु भएको सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताउनुभयो । समाज सेवामा सक्रिय २८ वर्षीय दुलाल नदि कटान रोक्नका लागी स्काभेटर लिएर जाँदै थिए । म...
सुरक्षा
-
-
पोखरीमा डुबेर एक पुरुषको मृत्यु
झापा । जिल्लाको अर्जुनधारा नगरपालिका ११ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ४० को माइकल सोरेन रहेको प्रहरीले जनाएको छ । आइतबार करिब ५:४० बजेतिर सोरेन पोखरीमा डुबेर बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाएलगत्तै श्रीनाथ गण चारआलीका क्याप्टेन प्रशान्त ...
-
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो
काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी ...
-
१५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
काठमाडौं । धुलिखेलकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका-८ का २३ वर्षीय जयराम चौलागाईं छन्। उनलाई सुन्धारा क्षेत्रबाट सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। बालिकालाई लिएर ती युवा ५ गते भक्तपुर हिँडेका थिए। उनल...
-
टिपरले ठक्कर दिँदा धनकुटा कांग्रेस सचिव थापासहित दुई जनाको मृत्यु
धनकुटा । मोरङमा टिपरको ठक्करबाट नेपाली कांग्रेस धनकुटाका सचिव कृष्ण थापाको निधन भएको छ। धनकुटाबाट झापा जाने क्रममा गएराति ७:४० बजे मोरङको विराटचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा थापासहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालि...
-
सेप्टिक ट्याङ्की भत्किएर २ जनाको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभको खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ। सेप्टिक ट्याङ्की भत्किएर सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो। गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न जिल्ला अस्पताल सङ्खुवासभा लगिएकोमा आइतबार बेलुकी उपचारका क्रममा म...
-
सेनाका एक सिपाहीले आफैँले आफूलाई गोली हाने
पर्सा । पर्साको वीरगंजमा नेपाली सेनाका एक सिपाहीले आत्महत्याको प्रयास गरेका छन । त्यहाँस्थित नेपाली सेनाको चण्डी प्रसाद गणका एक सिपाहीले आत्महत्याको प्रयास गरेका हुन । ती सिपाहीले आफैले बोकेको एम सिक्स्टीन राइफलबाट आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ। घटना विवरण अनुसार गएराती साढे ८ बज...
-
टिपर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बागलुङ । पोखरा–बागलुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४/४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र...
-
देशभर थप २४४२ जनामा कोरोना संक्रमण , ५१ को मृत्यु
पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ७७ आरटी पिसिआर र ४ हजार २ सय ४९ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ४ सय ४२ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा ६ लाख २२ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएक...
-
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थित बल्खुमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति नम्बर नखुलेको टिपरले बा ७५ प ८८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहोराले जानकारी दिनुभयो। टिपरको ठक्करबाट ज्यान ग...
- « Previous Page
- 1
- …
- 99
- 100
- 101
- 102
- 103
- …
- 331
- Next Page »