एजेन्सी । ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । यो आँकडा विश्वकै दोस्रो हो । सुस्त खोप अभियान र जाडो मौसमको सुरुवातसँगै स्थिति अझै खराब हुनसक्ने विज्ञहरुले चेतावनी दिएका छन् । राष्ट्रपति जार बोल्सोनारोले सामाजिक दुरीजस्ता नियमहरु पालना गराउन चासो नदिँदा संक्रमण तीव्र गतिमा फैलिरहेको छ । फियोक्...
सुरक्षा
-
-
कोरोना संक्रमणका कारण पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन
सुर्खेत । नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो । कोरोना संक्रमण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा विष्ट भर्ना हुनुभएको थियो । विष्टको स्वास्थ्यम...
-
देशभर थप २४०१ जनामा कोरोना संक्रमण , ३४ को मृत्यु
पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १० आरटी पिसिआर र ४ हजार ६ सय ८६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ४ सय १ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर संक्रमितको संख्या पिसिआर परीक्षण गरिएकामध्ये ६ लाख १९ हजार ६ सय ३...
-
भक्तपुरमा इँटा भट्टाको खाल्डोमा जमेको पानीमा एक बालकको शव फेला
भक्तपुर । भक्तपुरमा इँटा भट्टाको खाल्डोमा जमेको पानीमा एउटा बालकको शव भेटिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका १० वर्षे छोरा रोजनको शव भेटिएको हो। शुक्रबार अन्दाजी ११ः०० बजेको बालक हराएको र आसपास वरिपरि जान सक्ने ठाउँ तथा साथीभाइसँग बुझ्दा समेत फेला नपरेपछि आफन्तल...
-
धारामा पानी भर्ने समयमा माथिबाट पहिरो खस्दा एक महिलाको मृत्यु
धनगढी । बझाङमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । तलकोट गाउँपालिका-६ रजाडामा पहिरोमा पुरिएर ६० वर्षीया सुना दमाईको मृत्यु भएको हो। शुक्रबार धारामा पानी भर्ने बेला माथिबाट जमिन भासिएर पहिरो जाँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो। जिल्ला...
-
सर्लाहीमा टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु
सर्लाही । सर्लाहीमा टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका वडा नम्बर ८ स्थित वसन्तपुर मुखिया चोकमा हरिपुर्वा तर्फ जाँदै गरेको टिपरले विपरीत दिशा तर्फबाट आउँदै गरेको ज ७ प ९०४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीस्थित जुनतारा एफएममा कार्यरत संचारकर्मी अर्जुन कुशवाहा महत...
-
सर्पको टोकाईबाट १२ वर्षीया बालिकाको मृत्यु
दाङ । दाङको देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ। गढवा गाउँपालिका-७ विजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोराको मृत्यु भएको हो। आज बिहान करिब साढे सात बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र सो केन्द्रमा उपचार...
-
देशभर थप २७६८ जनामा कोरोना संक्रमण , ४४ को मृत्यु
पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ६९ आरटी पिसिआर र ५ हजार ४ सय ६८ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ७ सय ६८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर संक्रमितको संख्या पिसिआर परीक्षण गरिएकामध्ये ६ लाख १७ हजार ९...
-
मकैबारीमा मृत फेला परेकी महिलाको हत्या आरोपमा एक पक्राउ
विराटनगर । हत्याको आरोपमा प्रहरीले मोरङमा एक जनालाई पक्राउ गरेको छ। मोरङ रतुवामाई नगरपालिका-६ का ३२ वर्षीय सुफल हस्तालाई प्रहरीले पक्राउ गरेको हो। मोरङ कानेपोखरी-४ सिङ्गारीस्थित मकैबारीमा सोही ठाउँकी ३० वर्षीया सरिता सोरेन बास्केको शव फेला परेको थियो। स्थानीय रामप्रसाद भण्डारीको मकैबारी घाँस काट्न गएकी बास्केको वैशा...
-
कर्णाली अस्पतालमा पहिलो पटक घाँटीको मेरुदण्डको शल्यक्रिया
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक घाँटीको मेरुदण्डको सफल शल्यक्रिया भएको छ। भर्याङबाट खसेर घाँटीको मेरुदण्ड भाँचिएका जुम्ला तिला गाउँपालिका ७ घोडिसम गाउँका लोकबहादुर रोकायाको पहिलो पटक घाँटीको मेरुदण्डको शल्यक्रिया भएको हो। हाडजोर्नी विशेषज्ञ डा. पुजनकुमार रोकायाको नेतृत...