• मुस्ताङमा लेदोसहितको बाढीले १५ घर उच्च जोखिममा

    मुस्ताङ । मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो । हिजो दिउँसो आएको लेदोसहितको बाढीले खोला किनारका १५ घर जोखिममा परेका हुन् । लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । सोमबार दिउँसो लुप्रा खोलामा एक्कासि...

  • भियतनामको मध्य क्षेत्रमा आगलागी हुँदा ६ जनाको मृत्यु

    भियतनाम । मध्य भियतनामको घेएन प्रान्तमा घरको आगोले छ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार उल्लेख गरेका छन् । स्थानीय समय अनुसार मङ्गलबार १२ बजे पछि विन्ह शहरकोे तीन तले घरमा आगो लागेको थियो । आगोे तुरुन्तै घरभरि फैलिएको र उद्धार गर्दागर्दै छ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार संस्था भिएनएक्सप्रेसले प्...

  • पहिरोका कारण भीमदत्त पन्त राजमार्ग अवरुद्ध

    धनगढी । अविरल वर्षासँगै आएको पहिरोले भीमदत्त पन्त राजमार्ग अवरुद्ध भएको छ ।सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त पन्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ मा सडकमाथिबाट आएको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबह...

  • बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

    मनाङ । लगातारको वर्षापछि आएको बाढीले मनाङमा वितण्डा मच्चाएको छ । त्यहाँ रहेको विद्युत गृह, बेलिब्रिज र काठेपुल बगाएको छ । त्यस्तै तालगाउँको आधा बस्ती पनि डुबानमा परेको छ । सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्य...

  • पहिरोका कारण बागलुङमा पाँच घर बिस्थापित

    बागलुङ । निरन्तर बर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर बिस्थापीत भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि पाँच परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सदरमुकाम बागलुङ बजारहुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिदा घरमाथ...

  • पोखरीमा डुबेको अवस्थामा एक युवकको शव फेला

    रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा एक युवकको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । कञ्चन गाउँपालिका–३ पथरियामा रहेको पोखरीमा स्थानीय ३२ वर्षीय कमल श्रीषको शव मंगलबार बिहान साढे १० बजे फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले उनको शव पोखरीमा फेला परेको पुष्टि गर...

  • नाइजेरियामा बन्दुकधारीद्वारा १० जनाको हत्या

    काठमाडौं । नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ ।उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर बारमा बसेका मानिसमाथि गोली चलाएको बताए । गोली लागेर घटनास्थलमै ती व...

  • इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्युको मुखमा

    काठमाडौं । संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ । युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको...

  • खोलाले बगाउँदा एक जना बेपत्ता

    गोरखा । आरुघाट गाउँपालिका-२ ढोडेनीस्थित ठेटनेरी खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बर्दिया घर भई हाल गोरखा बस्दै आएका ३८ वर्षीय गोविन्द चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ । अन्य दुई साथीसहित आरुघाट गाउँपालिका कटुन्जेस्थित साहुको घरमा जाने क्रममा चौधरीलाई खोलाले बगाएको डीएसपी प्रकाश दाहालले बताउनुभयो । ‘उनीहरु ...

  • नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई सतर्क रहन आग्रह

    चितवन । स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा मौसमको समय शुरु हुन लागेकाले जिल्लाका धेरै स्थानमा बाढी...