• बच्चा चोरेर भाग्दै गरेको आरोपमा एक महिला पक्राउ

    जनकपुर । जनकपुरमा बच्चा चोरेर भाग्दै गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। बुधबार साँझ ६ बजे जनकपुरधाम उपमहानगरपालिका–६ स्थित माहाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई एक महिलाले लिएर भागेकी थिइन्। प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरीले भाइलाई खेलाइरहेका बेला रातो साडी लगाएकी करिब ३५...

  • गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

    कास्की । अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ। अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक पिन्टको एक हजारसम्म शुल्क बिरामीका आफन्तले तिर्दै आएका छन्। पोखराको रामघाटमा अवस्थित प्रादेशिक रक्तसञ...

  • युएईमा अलपत्र आठ नेपालीको उद्धार

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले कडाई गरेपछि युएईमा अलपत्र परेका आठ जना नेपाली युवालाई उद्धार गरिएको छ । काठमाडौँको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा युएई गई अलपत्र परेका आठ जनालाई उद्धार गरी नेपाल ल्याइएको हो। मन्त्री श्रेष्ठले अलपत्र परेका नेपाली यु...

  • चन्द्रागिरीको जङ्गलमा हराएका ५ जनाको मध्यरातमा उद्धार

    काठमाडौँ । हिउँ खेल्न भनी चन्द्रागिरी वरपरको जङ्गलमा हराएका ५ जनाको मध्यरातमा उद्धार गरिएको छ । माघ २३ गते दिउँसो चन्द्रागिरीमा हिउँ खेल्न गई हराइरहेका ५ जनाको मध्यराति १ बजे १५ मिनेटमा प्रहरीले उद्धार गरेको हो । प्रहरी टोलीले चन्द्रागिरिको जङ्गलमा फसेका चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ महादेवस्थान बस्ने २३ वर्षीय ...

  • वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ भैँसीले खाएपछि‍‍‍…

    कपिलवस्तु । वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ सेवन गर्दा कपिलवस्तुमा एक भैँसी घाइते भएको छ । बुधवार शिवराज नगरपालिका–३ मा विस्फोटक पदार्थ चपाउँदा भैँसी घाइते भएको प्रहरीले जनाएको छ । भैँसीको मुख भित्रै विस्फोटक पदार्थ पड्किएको स्थानीयहरूको बुझाइ छ । भैँसी चराउन गएका बालक विस्फोट हुँदा भागेर जोगिएका छन् । जङ्गल...

  • थप ५,५८३ जनामा कोरोना संक्रमण,८२६७ संक्रमण मुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६ सय ७४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ह...

  • कोरोना फैलिएपछि म्याग्दीका विद्यालय,तातोपानी कुण्ड र धार्मिक स्थलहरु दश दिनका लागि बन्द

    म्याग्दी । कोरोना (भाइरस) को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीका विद्यालय, धार्मिक स्थल र तातोपानीका कुण्डहरु दश दिनका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले माघ ६ देखि १५ गतेसम्म जिल्लाभरका शैक्षिक संस्था, धार्मिक स्थल र तातोपानीका कुण्डहरु बन्द...

  • १६ वर्ष माथिका नागरिकलाई चैतभित्र कोरोना खोप लगाइसक्ने सरकारको तयारी

    काठमाडौँ । सरकारले १६ वर्ष उमेर माथिका सबै नागरिकलाई चैतसम्म खोप लगाइसक्ने भएको छ। ओमिक्रोन संक्रमण नियन्त्रण र रोकथामका लागि आदेश जारी गर्दै सरकारले घुम्ती खोप सेवामार्फत आगामी चैत मसान्तभित्र १६ वर्ष माथिका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाइसक्ने जनाइएको छ। '१६ वर्ष माथिका उमेर समूहका सबै व्यक्तिलाई खोप केन्द्र व...

  • म्याग्दीमा माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

    म्याग्दी । म्याग्दीमा सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरिने भएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको निर्णय अनुसार जिल्लामा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि उक्त प्रावधान लागु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । आगामी माघ ७ देखि लागु हुने गरी सार्वजनिक स्थान र सार्वजनिक से...

  • म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिडको पूर्ण खोप

    म्याग्दी । म्याग्दीमा कोभिड–१९ विरूद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन्।गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरूद्धको खोप अभियान सञ्चालन भएको थियो। हालसम्म जिल्लामा ५८ हजार ३४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो। जिल्लामा...