काठमाडौँ । बाँकेको कोहलपुरमा छोराको हत्या आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ।कोहलपुर नगरपालिका-१२ चपरगौडीमा बुधबार राति करिब पौने १० बजे बुवाले छोराको हत्या गरेका हुन्। प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काका अनुसार अन्दाजी ५० वर्षीय ठाकुरप्रसाद ओलीलाई हत्या आरोपमा नियन्त्रणमा लिएको छ। उनले घाँटीमा धारिलो हत...
सुरक्षा
-
-
मोरङमा थप १० कारोना संक्रमितको मृत्यु
विराटनगर । कोरोना संक्रमणका कारण मोरङका विभिन्न अस्पतालहरुमा थप १० जनाको मृत्यु भएको छ । बिहीबार बिहान ४ महिला र ६ जना पुरुषको मृत्यु भएको हो । विराटनगरको नोबेल मेडिकल कलेजमा ५ जना, मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल कलेज र विराटनगरको कोशी अस्पताल कोभिड उपचार युनिटमा २/२ जना, कोशीकै कोभिड–१९ उपचार केन्द्र...
-
बाँकेमा थप ८ कोरोना संक्रमितको मृत्यु
काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन जना, बर्दियाका दुईजना, कैलाली, दाङ र कञ्चनपुरका एक/एकजना गरी ८ जनाको मृत्यु भएको हो । यो संख्या बुधबार राति ७ः१५ बजेदेखि बिहीबार बिहान ७ बजेसम्मको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ५७ वर्ष...
-
कोरोना संक्रमणबाट पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको निधन
पोखरा । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रमेश कर्माचार्यको निधन भएको छ । केही दिनदेखि पारिवारिक काम विशेषले काठमाडौमा रहेका कर्माचार्यमा कोरोना संक्रमण देखिएपछि एक साताअघि उपचारको लागि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना भएका थिए । तर, अस्पताल भर्ना भएपनि स्वास्थ्यमा सुधार नभएपछि निदान अस्पतालमा उपचार गर...
-
महामारीविरुद्ध लड्न चिकित्सक संघद्वारा स्वास्थ्यकर्मीलाई तालिम
काठमाडौं । नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थासँग मिलेर स्वास्थ्यकर्मीलाई तालिम दिन सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको तालिम ५ वटा समूहलाई दुई/दुई दिनको दरमा १० दिनसम्म चल्ने संघका अध्यक्ष लोचन कार्कीले जानकारी दिए । एउटा समूहमा १०० जना चिकित्सक एवं स्वास्थ्यकर्मील...
-
नाइजेरियामा डुंगा दुर्घटना : १ सय ३० भन्दा धेरै बेपत्ता
एजेन्सी । नाइजेरियामा खचाखच यात्रु बोकेको डुंगा डुब्दा कम्तिमा एकजनाको मृत्यु भएको छ । घटनामा १ सय ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । हावाहुरीका कारण नाइजेरियाको उत्तरपश्चिम किब्बी राज्यमा डुंगा डुबेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । सेन्ट्रल स्टेट अफ नाइजरबाट नाइजर नदी हुँदै किब्बीस्थित वारा बस्तीका लागि हिँड...
-
कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई किरिया खर्च
दुर्गा देवकोटा टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई १० हजार क्रियाखर्च उपलब्ध गराउने भएको छ ।नगरपालिकाले कोरोना महामारीले आफन्त गुमाएका परिवारलाई सान्त्वना दिन क्रियाखर्च उपलब्ध गराउने निर्णय गरेको हो । टीकापुरमा कोरोना महामारीको दोस्रो भेरियन्टपछि २९ जनाको मृत्यु ...
-
कारभित्र ३ बालकको मृत्यु प्रकरण : ‘निसासिएर’ मृत्यु भएको प्रहरीको निष्कर्ष
दाङ । दाङको तुलसीपुरमा कारभित्र मृतावस्थामा फेला परेका तीन बालकको मृत्यु निसासिएर भएको तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ । वैशाख १८ गते बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बालक मृत अवस्थामा फ...
-
कोरोना संक्रमणबाट साताभित्र एकैघरका तीन जनाको मृत्यु
बुटवल । कोरोनाले बुटवलमा साताभित्र एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १० कालिका नगरमा आमा-बुवा र छोराको सात दिनको फरकमा मृत्यु भएको वडाध्यक्ष पदम थापाले बताउनुभयो। उक्त परिवारमा अर्का एक सदस्य पनि संक्रमित छिन् भने ६ वर्षीय नाती हालै संक्रमणमुक्त छन्।वैशाख अन्तिममा आमा र छोरामा कोरो...
-
कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मल्लको निधन
कैलाली । सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको उपचारको क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको कोरोना संक्रमणका कारण निधन भएको हो । उनको काठमाडौँस्थित निदान अस्पतालमा उपचाररत मल्लको आज बिहान ७ बजेतिर निधन भएको मल्लका तत्कालीन स्वकीय सचीव धनसिंह साउदले जानकारी दिए ।चार दश...

























