मकवानपुर । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन ४६ जनाको मृत्य भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा १४ जना महिला र ३२ जना पुरुष गरि कुल ४६ जनाको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं, ललितपुर र भक्तपुरका रहेको मन्त्रालय...
सुरक्षा
-
-
जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिनुभयो । च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु...
-
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार ५४४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ४ हजार ४५४ जनाको मृत्...
-
नुभिव उप्रेती हत्या प्रकरण : ३ जना किशोर पुर्पक्षका लागि थुनामा
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका फेवातालस्थित बाराही मन्दिरसँगै मृत फेला परेका थिए नुभिव उप्रेती । ललितपुरको खुमलटार घर भएका १८ वर्षीय नुभिवको हत्या आरोपमा पक्राउ परेका ३ जना किशोरलाई अदालतको आदेशले थुनामा पठाइएको छ । वैशाख ४ मा नुभिवको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा वडा प्रहरी कार्यालय बै...
-
इटालीमा केबलकार दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु
एजेन्सी । इटालीमा आइतबार एउटा केबलकार दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। तीमध्ये पाँच जना इजरायली नागरिक रहेको खुलेको छ। दुर्घटनामा एक जना बालक गम्भीर घाइते भएका छन्। इटालीको लेक मागिओएरबाट नजिकैको पहाडको टुप्पोमा पुग्ने केबलकार दुर्घटनामा परेको हो।स्ट्रेसा-मोत्तारोन केबलकारले विदेशी पर्यटक र स्थानीयलाई ...
-
आगलागी हुँदा दुई घर जलेर नष्ट
झापा । झापाको शिवसताक्षी नगरपालिकामा आइतबार बिहान राति आगलागी हुँदा दुई वटा काठका घर जलेर नष्ट भएको छ।२ नम्बर वडास्थित मंगलबारे बजारका नेत्र चिमरिया र उनका छिमेकी नन्दकला राईको घर आगलागी भएको हो। शिवसताक्षी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कुल बहादुर बस्नेतले राति साढे १ बजे फैलिएको आगोले चिमरिया र राईको घर खरान...
-
सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन् । मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् । बोर्डर आउट पोष्ट (बिओपी) ...
-
अभिनेता दीलिप रायमाझी र रमित ढुंगानाले बाँडे भुटानी शरणार्थीलाई राहत
काठमाडौं ।अभिनेताद्वय दीलिप रायमाझी र रमित ढुंगानाले भुटानी शरणार्थी शिविरका १७ सय घर धुरीलाई खाद्यन्न वितरण गरेका छन् । पूर्वी मोरङ जिल्लाको पथ्री–शनिश्चरेमा रहेको ‘शिविरमा उनीहरुले इन्ट्रा–नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को तर्फबाट राहत पुर्याएका हुन् । नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको टिम...
-
भारी हिमपात र वर्षाले हुम्लाको रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे
हुम्ला । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढा...
-
नेकपा एमालेका पूर्वसांसद बस्नेतको कोरोना संक्रमणबाट निधन
धरान । नेकपा एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणबाट आज बिहान निधन भएको छ ।धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बस्नेतको आज बिहान ४ बजे निधन भएको हो । मोरङको खोर्सानेमा बस्दै आएका ७० वर्षीय बस्नेतलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । कोरोनालाई जित्छु भन्दै घरमै बसिरहेका उ...