नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ७ सय ९८ नमूनाको पिसिआर परीक्षण र ८६६ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ४९ जना र एन्टिजेन विधिबाट ११० जनामा कोरोना स...
सुरक्षा
-
-
संक्रमण बढेपछि बल्ल परीक्षण बढाउँदै सरकार
सरकारले कोरोना भारइसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि मात्र परीक्षणलाई बढाएको छ। यसअघि दैनिक ४ देखि ५ हजार जनाको परीक्षण गरिँदै आइएकोमा अहिले परीक्षण संख्यालाई दोब्बर पुर्याइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार १० हजार ४४८ जनाको परीक्षण गरिएको छ। जसमा एक हजार एक जनाको पिसिआर र ४४७...
-
पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु
चितवन । पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोन...
-
कञ्चनपुरमा झुण्डिएको अवस्थामा अचेत फेला परेकी महिलाको मृत्यु
धनगढी । कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-९ राजघाटकी १९ वर्षीया विवाहित महिला मञ्जरी बोहरा सोमबार राति झुण्डिएको अवस्थामा अचेत फेला परेकी थिइन्। अचेत फेला परेकी उनको उपचारको लागि धनगढीको नवजीवन अस्पतालमा ल्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्र...
-
कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।टीकापुर नगरपालिका–४ बाघमाराका २८ वर्षीय पञ्चलाल चौधरीको करेन्ट लागेर मृत्यु भएका प्रहरीले जनाएको छ। माछा मार्ने क्रममा सोमबार राति चौधरीको करेन्ट लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीका नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। सेतोपाटीबाट...
-
५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ
काठमाडौं । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । ठकुरीले नागार्जुन नगरपालिका-६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेको उजुरीका आध...
-
नोबेल अस्पतालमा शिशुको मृत्यु भएपछि आफन्तद्वारा विरोध
विराटनगर । नोबेल मेडिकल कलेजमा प्रसुतिका क्रममा शिशुको मृत्यु भएपछि आफन्तले विरोध जनाएका छन् । उनीहरुले ७ दिनदेखि शिशुको शव जिम्मा नलिई आन्दोलन जारी राखेका छन् । इटहरी उपमहानगरपालिका–१ आपँगाछीकी सरिता प्रधानलाई प्रसुति गराउने क्रममा चैत २५ गते चिकित्सकले भ्याकुम प्रयोग गरेको र त्यसले गर्दा शिशुको टाउकोमा प्वाल परेको...
-
कोरोनाविरुद्वको दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि लगाइने
काठमाडौं । कोभिड-१९ विरूद्धको पहिलो चरणको खोप लगाएकालाई वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्ममा लगाइने भएको हो। माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागेको हो। मन...
-
श्रीमतीको हत्या गरी दुबई गएका व्यक्तिलाई प्रहरीद्वारा दुबईनै पुगेर पक्राउ
काठमाडौं । श्रीमतीको हत्या गरी दुबई गएर सेक्युरिटी गार्डको काम गर्दै आएका व्यक्तिलाई प्रहरीले त्यहीँ गएर नेपाल ल्याएको छ। तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्लेका ३९ वर्षीय काजीमान पुरीलाई प्रहरीले दुबई पुगेर ल्याएको हो। उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी गरिएको थियो। २०७६ सालमा आफ्नै श्रीमतीको हत्या गरी उनी दुबई भागे...
-
सप्तरीमा डोरीमा अल्झिएकी एक महिलालाई भैंसीले घिसार्दा मृत्यु
काठमाडौं । सप्तरीमा भैंसीले घिसार्दा एक जनाको मृत्यु भएको छ। बलान बिहुल गाउँपालिका-३ महुवा टोल बस्ने जयावतीदेवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो। सोमबार राति पौने ७ बजे मण्डल खेतमा भैंसी चराउन गएकी थिइन्। त्यसबेला भैंसी एक्कासि उम्क...