काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यसैगरी ,पछिल्लो २४ घण्टामा थप ४१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ । यीमध्ये ८ सय ७२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । हालसम्म निको हुनेको संख्या २ लाख...
सुरक्षा
-
-
महिला हिंसाको अन्त्य नभएसम्म समाज सभ्य बन्न सक्दैन : उपराष्ट्रपति पुन
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले समाजलाई सभ्य र सुरक्षित बनाउन महिला हिंसाको अन्त्य ...
-
पन्ध्र दिनदेखि बेपत्ता दम्पती अझै भेटिएनन्
जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा यही फा...
-
हत्या आरोपित १७ वर्षपछि पक्राउ
काठमाडौँ । कर्तव्य गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षपछि एक आरोपितलाई आज पक्राउ गरेको छ। सप्तरीको महादेवा गाउँपालिका–४ लोहजरास्थित घरबाट ४३ वर्षीय देवनारायण खङ्ग मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीकले जनाएको छ। प्रहरी चौकी डिमनबाट खटिएको टोलीले मण्डललाई घरमै लुकी बसेको अवस्थामा पक्राउ गरेको हो।...
-
६६ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यसैगरी ,पछिल्लो २४ घण्टामा थप ५८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ८ सय ८६ रहेको छ । मुलुकभर ८ सय २५ जना संक्रमि...
-
कोरोना संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु
काठमाडौं । विदेशमा कोरोना भाइरस (कोभिड–१९) कारण यो साता थप २ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार बेलायतमा बस्दै आएका २ नेपालीको कोभिड १९ का कारण निधन भएको हो । शनिवार साँझसम्म योसहित ३ सय ४१ जना नेपालीको संक्रमणका कारण निधन भएको छ । हालसम्म २१ देशमा...
-
एयर गनसहित एक पक्राउ
सुर्खेत । सुर्खेतमा एयर गन सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गएराति वीरेन्द्रनगर–६ का ३० वर्षीय आजाद इद्रीशीलाई पक्राउ गरेको हो । हतियार देखाएर विभिन्न व्यक्तिहरुलाई तर्साउने, धम्की दिने गरेको गुनासो आएपछि प्रहरीले वीरेन्द्रनगरको मोटरसाइकल ग्यारेजको खानतलासी गरेको थियो । ग्यारेज खानतलासी गर्दा एयर ...
-
सवारीको ठक्करबाट चितुवाको बच्चा मृत्यु
चितवन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ। शनिबार राति टिकौली जाँचचौकीबाट करिब ३०० मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो। डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठ...
-
प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाएर सुरु गरे दोस्रो चरणको अभियान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यसँगै ‘कोभिशिल्ड’ खोप लगाएको हो । उनले खोप लगाएसँगै मुलुकभर दोस्रो चरणको खोप अभियानसमेत सुरु भएको छ । उनीसँगै खोप लगाउन अर्थमन्त्री विष्णुप्रसाद पौडे...
-
गलत औषधीले माछा मरेको भन्दै प्रहरीमा उजुरी
सिरहा । एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौं मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन्। सिरहाको मिर्चैया नगरपालिका-५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत औषधीका कारण सिरहाकै कल्याणपुर नगरपालिका-१ बनिनियाँमा रहेको पोखरीको माछा मरेको भन्दै माछापालक किसान अमरप्रसाद य...