पोखरा । दसैं–तिहारको फुर्सदमा धेरै आन्तरिक पाहुना घान्द्रुक क्षेत्र घुम्न पुग्छन्। घान्द्रुक कास्कीको महत्वपूर्ण पर्यटकीय गाउँ हो। अन्नपूर्ण आधारशिविर पदमार्ग (एबिसी)को मुख्य प्रवेशबिन्दु पनि घान्द्रुक नै हो। कोरोना भाईरस संक्रमणबीच यो पटक पनि धेरै आन्तरिक पाहुनाले घान्दु्रक क्षेत्र घुमघामको योजना बनाएका हुनसक्छन्। तर...
सुरक्षा
-
-
दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु
राजविराज । हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका– ११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका–११ बिसहरियाका २९ वर्षीय नरेश साह रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । गएराति भएको सो दुर्घट...
-
चितवनमा मापसे गरेर डेढ वर्षको छोरोसहित आमा राप्ती नदीमा हाम फालिन्
काठमाडौं । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ । भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् । इलाका प्रहरी कार्यालय गितानगरको टोलीले...
-
पानी पिउन पोखरीमा गएका २२ बाँदर मरे, १२ को स्थानीयले गरे उद्धार
काठमाडौं । ओखलढुंगामा पोखरीमा डुबेर २२ बाँदर मरेका छन्। १२ वटा बाँदरको स्थानीयले उद्धार गरेका छन्। बिहीबार दिउँसो करिब १२ बने सिद्धिचरण नगरपालिका-५मा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर बाँदरहरू मरेका हुन्। पानी पिउन पसेका बाँदर निस्किन नस्कदा मरेको वन डिभिजन कार्यालय ओखलढुंगाका सहायक वन अधिकृत कृष्णवेद यादवले बताए। ...
-
कपडा पेल्ने मेसिनमा च्यापिएर एक किशोरको मृत्यु
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बिहीबार साँझ बर्दिबास–६ मा पुरानो कपडा पेलेर कपास बनाउन...
-
बानेश्वरमा ग्लोबल बैंकका सुरक्षा गार्ड गुरुङमाथि खुकुरी प्रहार
काठमाडौँ । काठमाडौँको मध्य बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । सुरक्षा गार्ड रुद्र बहादुर गुरुङले नै बोकेको खुकुरी अपरिचित व्यक्तिले झिकेर प्रहार गरेको प्रहरीले जनाएको छ । खुकरी प्रहार गरेलगत्तै सुरक्षा गार्ड भुइँमा लडेको र अपरिचित व्यक्ति फरार भएका छन् । बिहीबार बैंकमा पैसा स...
-
पालुङटारले तयार पार्यो २० बेडको आइसोलेसन
गोरखा । गोरखाको पालुङटार नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि २० वेड क्षमताको आइसोलेसन वार्ड तयार गरेको छ । वडा नम्वर(४ मालतीगैरामा रहेको सुदर्शन आधारभूत विद्यालय भवनमा आइसोलेसन वार्ड तयार गरिएको हो । विद्यालय सञ्चालनका लागि अर्को भवन निर्माण भइरहेका कारण उक्त भवनमा आइसोलेसन वार्ड बनाइएको नगरपालिकाका कोरोना फ...
-
अपडेट : राजधानीको नयाँ बजारमा ग्यास विस्फोट, ११ घाइते
काठमाडौं । राजधानीको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए । नीलकुमारीको ससुरा केही दिन...
-
ग्याँस सिलिण्डर विष्फोट हुदा ४ जना घाइते
काठमाडौं । नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । बिहीबार भएको सिलिण्डर विस्फोटमा परी ४ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले जानकारी दिए । घाइतेलाई उपचारको लागि मनमोहन अस्पतालमा लगिएको छ । घटनाको थप क्षतिको विवरण आउन बाँकी छन् । अन...
-
धनकुटामा बलात्कार प्रयास गरेको भन्दै महिलाले खुकुरी प्रहार गरेपछि एक पुरुषको मृत्यु
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा बलात्कार प्रयास गरेको भन्दै महिलाले खुकुरी प्रहार गर्दा एक पुरुषको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका वडा नं १ की ३० वर्षीया गुरुङ थरकी महिलाले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै सोही स्थानका लिलबहादुर गुरुङलाई प्रतिकारका लागि खुकुरी प्रहार गर्दा मृत्यु भएको हो। लिलबहादुरल...