झापा । मोटरसाइकलको ठक्करबाट झापा गौरादहमा गए राति एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अन्य घाइतेको दमक र विराटनगरक...
सुरक्षा
-
-
सुर्खेतमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत...
-
मलेसियामा रौतहटका एक युवकको मृत्यु
रौतहट । वैदेशिक रोजगारीमा गएका रौतहटको एक जना युवकको मलेसियामा मृत्यु भएको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिका वाड न ६ पेटभर्वाका ३३ वर्षीय मदन बैठाको मलेसियामा मृत्यु भएको हो । बैठा सोमबार साँझ ५ बजे काम गरिरहेको अवस्थामा अचानक पेट दुखेपछि अचेत भएका थिए । अचेत बैठालाई तत्काल अस्पताल पठाउन कम्पनीलाई एम्बुलेन्स उपलब्...
-
एक डोज लगाए पुग्ने जोन्सनको खोप दिन शुरु
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गर्नुभएको छ । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको हो । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभागी हु...
-
लागुऔषध ब्राउन सुगरसहित वडाध्यक्ष पक्राउ
विरगञ्ज । पर्सा पकाहामैनपुर गाउँपालिका–१ का वडाअध्यक्ष अमेरिका सहानीसहित ३ जनालाई प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले ५५ वर्षीय सहानीसहित ३ जनालाई ७९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पर्सामा प्रहरी प्रवक्ता प्रहरी नायब उ...
-
देशभर थप १८०१ जनामा कोरोना संक्रमण, १६६७ संक्रमणमुक्त
काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ८ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ६ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा ९ हजार ६ सय २८ जनामा परीक्षण गर्दा १८०१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै देशभर कोरोनाबा...
-
भारतद्धारा नेपाललाई १५० आइसीयू बेड सहयोग
काठमाडौँ । भारतले नेपाललाई अनुदानस्वरुप १ सय ५० आइसीयू सहयोग गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले आइसीयु हस्तान्तरण गर्नुभएको हो । आइसीयू हस्तान्तरण कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरो...
-
बागलुङमा बाख्रा चराउन गएका व्यक्तिको भीरबाट लडेर मृत्यु
बागलुङ । बागलुङमा बाख्रा चराउन जंगल गएका एक व्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नं.७ जैदीका ५३ वर्षीय रेशम थापा मगरको भीरबाट लडेर मृत्यु भएको जैदीबाट देवेन्द्र राना बताउनुभयो । चोखेकदेखि बोरतर्फ जाने बाटोबाट खसेर थापाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । थापाका ३ भाई...
-
कोहलपुरमा वृद्धाको शव फेला
बाँके । बाँकेको कोहलपुर नगरपालिका-११ एकतानगरका एक वृद्धाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले एकतानगरका ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेको जानकारी दिनुभयो। उहाँले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र हत्यापछि मृतकका साथमा रहेको नगद र सु...
-
माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ लाटिमाईमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीय मनोज खत्रीको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ हस्पिटल लैजाने क्रममा बाटोमै मृत्यु...
- « Previous Page
- 1
- …
- 64
- 65
- 66
- 67
- 68
- …
- 331
- Next Page »