काठमाडौं । जेठ ३१ गतेदेखि असार १७ गतेको अवधिमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी ३२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । यो १९ दिनको अवधिमा २९ जनाको अवस्था अज्ञात छ । यही अवधिमा १६१ परिवार प्रभावित भएका छन् भने २ करोड ४६ लाख बराबरको भौतिक सम्पत्ति क्षति भएको छ । २०७७ सालमा यही अवधिमा बाढी र पहिरो...
सुरक्षा
-
-
मर्स्याङ्दी नदीको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो
गोरखा । मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवत–जावत बन्द भएको छ । गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएको हो । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग नदीमा डुबेको छ । गोरखा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष रामबहादु...
-
काभ्रेमा कोरोना सङ्क्रमितको मृत्युदर शून्य
काभ्रे । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब तीन महिनाको अवधिमा काभ्रेपलाञ्चोकमा १२० सङ्क्रमितको मृत्यु भयो । यही अवधिमा जिल्लामा करिब आठ हजारमा कोरोना सङ्क्रमण देखिएको एक तथ्याङ्कले देखाएको छ । विगत चार दिनदेखि जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना भएको छैन । असार महिना लागेपछि नगन्य मात्रामा कोरोना सङ...
-
कास्कीमा एम्बुलेन्समाथि पहिरो खस्यो ,बिरामी महिलाको मृत्यु
कास्की । कास्कीमा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा एकजना महिलाको मृत्यु भएको छ । मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको हो । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिका...
-
थप २७६० जनामा कोरोना संक्रमण , ३३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ३० आरटी पिसिआर र ३ हजार ८ सय ५५ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ८ सय ९२ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ४० हजार ६ सय ६२ जनामा र एन...
-
प्युठानमा मृत भेटिएका हेमन्तको हत्या आरोपमा तीनजना पक्राउ
काठमाडौं । प्युठानमा गत सोमबार मृत फेला परेका हेमन्त पुनमगरको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्युठान नगरपालिका वडा नम्बर १० नेपानेमा सोमबार बिहान सवा ६ बजे हेमन्त भन्ने नरेन्द्र मृत र उनका साथी सुरेश बस्नेत गम्भीर घाइते अवस्थामा फेला परेका थिए। प्रहरीले हेमन्तको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ...
-
बाबा ग्यास उद्योगमा कयर खोला पस्यो
चितवन । खैरहनी नगरपालिका वडा नम्बर-१ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्याएको छ । कयर खोलाले उद्योगमा क्षति पुर्याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर बगाएका छन् । उहाँले भन्नुभयो, ‘यहाँका सिलिण्डर बगाएर सौराहा सम्म पुगेका छन् । बाढीले उद्योगको स...
-
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
पाँचथर । ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन् । सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका-३ मेमेङ जाँदै गरेको ट्र्याक्टर फालेलुङ-३ माङ्लेबुङमा बुधबार साँझ ७:०० बजे दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु भएको हो । मे१त ६५७७ नंको ट्र्य...
-
प्रहरीद्वारा कमला नदीको टापुमा फसेका तीन जनाको सकुशल उद्धार
धनुषा । अविरल वर्षाका कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदीको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहीबार बिहान सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माका अनुसार रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै आएको पानीको बहाव बढ्न गई उक्त नदीको बीच भागमा रहेको टापुमा फ...
-
अविरल वर्षाका कारण पर्साको दर्जनौं बस्ती डुवानमा
पर्सा । मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन् । असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरु डुवानमा परेको हो । वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ । प्लाष्टिकजन्य फोहोरहरु सडक...
- « Previous Page
- 1
- …
- 84
- 85
- 86
- 87
- 88
- …
- 331
- Next Page »