बेनी । म्याग्दीको मालिका गाउँपालिका -६, दरबाङ बजारमा सञ्चालित पसलहरुको बिहीबार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा दरबाङ बजारमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी, खाद्य...
स्थानीय
-
-
सातै प्रदेशमा पहिलो पटक गण्डकी प्रदेशले गर्यो अपाङ्गता सम्बन्धि विधेयक पारित
पोखरा ।गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ । मिति २०८१ चैत २६ गते सामाजिक विकास तथा कृषि समितिमा छलफलका लागि गएको र गण्डकी प्रदेश सभा नियमावली २०८० को नियम १२५ को उपनियम २ को खण्ड ९क० बमोजिम समितिको प्रतिवेदन...
-
अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
ढोरपाटन । अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्री । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका थिए ।यसलाई ...
-
बाबियाचौरमा बजार अनुगमन, पसलेबाट निर्देशनको पालना भएन
बेनी । म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा मङ्गलवार बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा बाबियाचौर बजार क्षेत्रमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी र खाद्य प्रविधि...
-
राष्ट्रिय सूचना दिवस मनाइयो
म्याग्दी । म्याग्दीका सूचनाको हकसम्बन्धी ऐन लागु भएको दिनको सम्झनामा प्रकाश माविमा एक कार्यक्रम गरी राष्ट्रिय सूचना दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजना, जिल्ला हुलाक कार्यालयको सह–आयोजनामा कक्षा ११ विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई सूचनाका हक सम्बन्धित जानकारी दिएर १९ औं राष्ट्रिय सूचना दि...
-
दानाका होटल तथा पसलमा अनुगमन , म्याद सकिएका सामान नष्ट
बेनी ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३,दाना बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा सोमबार दाना बजारमा सञ्चालित विभिन्न पसल तथा होटलहरुको अनुगमन गरीएको हो । सात वटा होटल र ९ वटा किराना तथा खुद्रा पसलहरुको संयुक्त रुपमा अनुगन गरिएको थियो । अनुगमनका क्रममा भेटिएका म्याद सकिएका सामान जफत...
-
र्यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा
पोखरा । र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’ को सापेक्षमा कर्णालीका जीवनशैली, संस्कृति, भाषा, भूगोल र अर्थराजनीतिको चर्चामा सहभागीहरू जुटेका थिए । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै परिचर्चाकार ...
-
धवलागिरीको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ति शिविर सञ्चालन गरेर छ सय जना भन्दा बढी सर्वसाधारणलाई सेवा प्रवाह गरेको छ । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिस लगायत सेवा उपलब्ध गराउन घुम्ति शिविर लिएर जनप्रतिनिधी र कर्मचारी प्रमुख सहर झरेका थिए । ...
-
भलिबल टिमकी कप्तान शाहीको सम्मानमा शालिक बनाइने
बेनी। राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने भएको छ ।जिल्ला खेलकुद विकास समितिले शाहीको सम्मानमा शालिक बनाउने घोषणा गरेको हो । जिल्लाको रघुगंगा गाउँपालिका–३, पिप्लेमा जन्मेकी शाहीले भलिबलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान पुर्याउनुभएको छ। त्यही योगदानको कदर ...
-
वार्षिक समीक्षामा ३३ कार्यालयको प्रस्तुति
बेनी। जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीद्धारा आयोजित वार्षिक समीक्षा कार्यक्रममा ३३ वटा कार्यालयले मात्र आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन् । ५० वटा कार्यालयलाई बोलाइएकोमा ३८ वटा उपस्थित र ३३ वटाले प्रतिवेदन प्रस्तुत हुन्। जिल्लास्थित एवं जिल्लामा कार्यक्षेत्र रहेका सबै कार्यालयहरु र स्थानीय तहलाई लक्षित गरेर आयो...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 308
- Next Page »

























