म्याग्दी । सरुवा भई जिल्ला प्रहरी कार्यालय म्याग्दी आउनुभएका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले कार्ययोजना सार्बजनिक गर्नुभएको छ । जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउने प्रनाउ राईले सार्बजनिक गर्नुभएको कार्ययोजनामा प्राथमिकता दिइएको छ । जिल्लामा रहेको शान्ति सुरक्षा चुनौतीहरुको समस्याको पहिचान गर्दै आवश्यक रण...
स्थानीय
-
-
म्याग्दीमा निशुल्क आँखा शिविर सुरु
म्याग्दी । म्याग्दीमा निशुल्क आँखा जाँच शिविर सुरु भएको छ । सामाजिक काममा क्रियाशिल म्याग्दीका लायन्स क्लबको आयोजनामा ग्रामिण भेगका आँखा रोगका विरामीलाई लक्षित शिविर शुक्रबारदेखी सुरु भएको हो । पहिलो दिन रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा शिविर संचालन गरिएको लायन्स क्लव ३२५ बि १ नेपालका रिजन चियर पर्सन एवम् शि...
-
मंगला गाउँपालिकामा हजार दिनका सुत्केरी आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण
बेनी । म्याग्दीको मंगला गाउँपालिकाले उपाध्यक्ष संग हजार दिनका सुत्केरी आमा कार्यक्रम मार्फत सुत्केरी महिलाहरुलाई पोषिलो खाना वितरण गरेको छ । गर्भवति, सुत्केरी, दुई वर्षसम्मका बच्चा र आमाको पोषण, सरसफाई र स्वास्थ्य सुधारका लागि सचेतना फैलाउन कार्यक्रम सुरु गरेको हो । कार्यक्रम मार्फत गर्भवति, सुत्केरी र बच्चाहरुको खानपा...
-
छोरासँग मिलेर श्रीमानको हत्या
बागलुङ । बागलुङमा एक महिलाले छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरिएको आशङ्का गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान् धनबहादुर सार्कीको हत्या गरिएको आशङ्का प्रहरीको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही चैत १ गते राति घरमा विव...
-
म्याग्दीमा प्रथम लोक साँस्कृतिक उत्सव हुने (तस्विर र भिडिओ सहित)
बेनी । म्याग्दीमा प्रथम लोक साँस्कृतिक उत्सवको आयोजना गरिने भएको छ । नयाँ वर्ष २०७८ को अवसरमा ‘‘हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नवप्रतिभाको प्रोत्साहन’’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले उत्सवको आयोजना गर्न लागेको हो । शुक्रवार बेनीमा पत्रकार सम्मेलन मा...
-
सिद्धार्थ माविको घेराबार (तस्विर सहित)
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरिबोट स्थित सिद्धार्थ माविको घेराबार गरिएको छ । फ्रान्स स्थित सामाजिक संस्था नमस्ते अँफ दिमालयको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समिति मार्फत विद्यालयको सुरक्षाको लागि घेराबार निर्माण गरिएको हो । संस्थाको आठ लाख ५१ हजार चार सय ९८ रुपैयाँ र स्थानीयको ९० हजार छ सय रुपैयाँ बरा...
-
म्याग्दी र पर्वतको जलजलामा निःशुल्क आँखा जाँच शिविर हुँदै
म्याग्दी । म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा निशुल्क आँखा परिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । लायन्स क्लबको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, नेत्रज्योती संघ बेनी , नेपाल रेडक्रस साेसाइटी म्याग्दी र बेनी अस्पतालकाे प्राविधिक सहयोगमा म्याग्दीका ६ वटै स्थानीय तह र छिमेकी जिल्ला पर्वतको जलजला ग...
-
बागलुङ नगरलाई ६० करोड अनुदान
बाग्लुङ । बागलुङ नगरपालिकाले चार वर्षयता ठूला भौतिक पूर्वाधारमा महत्वाकांक्षी योजना ल्याउँदै आएको छ । नगरपालिकाले आफ्नै बजेट, साझेदारी, समपूरक तथा अनुदानमा आएको बजेटले ठूला पूर्वाधारमा करोडौँ लगानी गरिसकेको छ । नगरपालिकाले चार वर्षमा ल्याएको महत्वाकांक्षी योजनामध्ये विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल निर्माण सम्प...
-
सर्वदलीय बैठकमा ओलीले भने : संसद फेरि पनि विघटन हुन्छ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा बसेको सर्वदलीय बैठक सकिएको छ । राष्ट्रपति निवास शीतल निवासमा बसेको बैठक एक घण्टा भन्दा बढी समय बसेर सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा नयाँ जनादेशमा जानुपर्ने कुरा राखेपछि बैठक असहजतर्फ गएको थियो । राष्ट्रपतिले मुलुकको अहिलेको वर्तमान परिस्थितिको बारेमा...
-
शोक प्रस्ताव पारित गरेर सकियो प्रतिनिधिसभा बैठक,अर्को बैठक शुक्रबार
काठमाडौँ । प्रतिनिधिसभाको बैठक चैत ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेको जानकारी गराइएको थियो । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले संविधानसभा सदस्य यादवको निधनमा द...