काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १५३ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४५ सय जना कोरोना स...
स्थानीय
-
-
बेनीमा जारी लकडाउन थप एक साता लम्बियो
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा जारी लकडाउन थप एक साता लम्बिएको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै बेनीमा जारी लकडाउनलाई शुक्रबार जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को वैठकले बेनी नगरपालिकाले थप एकहप्ता लकडाउन गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो । वैठकले २८ गते राती १२ ब...
-
पोखरामा कोरोनाबाट एक महिने शिशुसहित चार जनाको मृत्यु
काठमाडौं । कास्कीको पोखरास्थित गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा तीन र गण्डकी मेडिकल कलेजमा एकजना संक्रमितको उपचारको क्रममा मृत्यु भएको ...
-
मंगला गाउँपालिकामा लकडाउन
बेनी । म्याग्दीको मंगला गाउँपालिकामा लडकडाउनको घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका मगरको अध्यक्षतामा बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकामा विहिबार रातिदेखी आगमी मंसिर १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । बैंक तथा वित्तिय क्षेत्र , प्रशासनिक कामकारबाहीले आवतजावतमा अत्याधिक बृद...
-
मालिका गाउँपालिकामा अत्याबश्यक बाहेकका सेवा बन्द
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिकाको केन्द्र दरबाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु एक साताको लागि बन्द गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा बसोबास गर्ने एक पूरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले कात्तिक २० देखि कात्तिक २८ गतेसम्म कार्यालय...
-
गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापा मगरलाई कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरलाई कोरोना संक्रमण भएको छ। मन्त्री मगरलाई आज विहान कोरोना पुष्टि भएको उनका स्वकीय सचिव भरत खनालले जानकारी दिए। मन्त्री मगरले सामान्य रुघा, खोकी र ज्वरो देखिएपछि परिक्षणका लागि स्वाब दिदा आज कोरोना पोजिटिभ रिपोर्ट आएको खनालले बताए। मन्त...
-
धौलागिरि अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
बागलुङ । धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका—३ का ६६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. शैलेन्द्र विक पोख्रेलले बताउनुभयो । उहाँका अनुसार स्वाशप्रश्वासमा समस्या देखिएपछि ती ब्यक्ती का...
-
बाग्लुङका अस्पताल बनाउन ४ करोड निकासा
बाग्लुङ । अर्थ मन्त्रालयले बाग्लुङ जिल्लाका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख बजेट निकासा गरेको छ । स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नती गर्नका लागि बजेट बिनियोजन गरिएको हो । जिल्लाको बरेङ, ताराखोला, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्था स्तरोन्नती गरी अस...
-
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर १ का ७९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा. लि. पोखरामा गरिएको परिक्षणमा ती पुरुषमा कोरोना संक्रमण देखिएको हो । ...
-
बन्दले सुनसान बेनी
फिल्डमा उत्रिए सिडिओ अधिकारी बेनी । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार राति देखी अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु आगामी एक हप्ताका लागि बन्द भएका छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि शुक्रबार राती १२ बजेबाट लागू हुने गरी अत्यावश्यकबाहेक सेवाहरु बन्द गरि...