काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट दीर्घरोग नभएकी एक महिलाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार अस्पतालमा उपचाररत इनरुवा ४ सुनसरीकी ती २८ वर्षीया महिलाको बिहान मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठले ती महिलामा कुनै पनि दीर्घरोग नभएको र कोरोना संक्रमणकै कारणले ज्...
स्थानीय
-
-
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट आएर बेनी स्थित म्याग्दी क्याम्पस क्वारेन्टाइनमा बसेका जिल्लाको रघुगंगा गाउँपालिका –३ का २६ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ५४ पुगेको स्वास...
-
गण्डकीका ८५ प्रतिशत गाउँमा टेलिकमको फोरजी
पोखरा । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ प्रतिशत स्थानीय तहमा चौथो पुस्ताको मोवाइल र इन्टरनेट सेवा (फोरजी) बिस्तार गरेको छ। सेवा बिस्तारको क्रममा टेलिकमले शुक्रबार गोरखाको माथिल्लो भेगको बारपाक–सुलिकोट गाउँपालिकाको क्षेत्रमा सेवा बिस्तार गरेको हो। मोवाइल सेवा नै नपुगेको ठाउँमा टेलिकमले उच्चगतिको इन्टरनेट सुविधासहितको...
-
म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि
बेनी ।म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न मितिमा भारतबाट आइ बेनी स्थित माउण्ट एभरेष्ट आवासीय मावि क्वारेन्टाइनमा बसेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमितमा जिल्लाको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ६ की ४५ बर्षिया एक महिला र १८ बर्षिय ...
-
यस वर्ष ढोरपाटनमा शिकार अनिश्चित
बागलुङ । स्थिति सहज भएको भए यतिबेला ढोरपाटन शिकार आरक्षमा शिकार खुला भइसक्थ्यो । पेशेवर विदेशी शिकारी आरक्ष जाने सुरसारमा हुन्थे । कोही पुगिसक्थे । यसपालि आरक्ष सुनसान छ । शिकार हुने/नहुने अनिश्चित छ । अघिल्लो शिकार याम (फागुन–वैशाख) मा पनि बन्दाबन्दीले शिकार अपर्झट रोकिएको थियो । यात्रा प्रतिबन्धका कारण विदेशी आउने अ...
-
नेपालमा १९११ जना कोरोना संक्रमित थपिए ,११ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विहिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । यो संगै देशभर कुल संक्रमितको संख्या ७९,७२८ पुगेको छ । देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुग...
-
मंगोल नेशनल अर्गनाईजेशनद्धारा म्याग्दीका बाढी पहिरो पीडितलाई राहत सहयोग
दिपक पुन मगरबेनी । म्याग्दीका बाढी पहिरो पीडित परिवारलाई मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले राहत सहयोग गरेको छ । मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको नेतृत्वमा संकलित राहत विम र मराङका बाढी पहिरो पीडितहरुलाई एक लाख तीस हजार रुपैयाँ बराबरको राहत वितरण गरेको हो । जिल्लामा बाढी पहिरोबाट प्रभावि...
-
मगर संघद्धारा रघुगंगाका बाढी पहिरो पीडितका लागि राहत सहयोग
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गरिएको छ ।नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको राहतबाट रघुगंगाको वडा नम्बर ८ र वडा नम्बर ६ का बाढी पहिरो पीडित परिवारलाई सहयोग गरिएको हो । ...
-
देशभर १५५९ जनामा कोरोना संक्रमण पुष्टि,थप सातको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभयो । उहाँका अनुसार आज देशभर सक्रिय संक्रमित २० हजार ८९१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेश...
-
गण्डकी प्रदेशमा ४४ जना कोरोना संक्रमित थपिए
कास्की । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको प्रेस बिज्ञप्ती अनुसार ६ जिल्लाका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीको पोखरा महानगर पालिकाका २७ जना, गोरखाको आरुघाट गाउँपालिकाका १ जना, पूर्वि नवलपरासीको कावासोतीका ५ जना, तनहुँको घ...

























