बेनी । म्याग्दी सदमुकाम बेनी स्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविद्धारा प्रकाशित स्मारिका प्रभात अंक ७ को विमोचन गरिएको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख राजकुमार थापाले स्मारिका प्रभातको विमोचन गर्नुभएको हो । सोही अवसरमा वार्षिक परिक्षामा उत्कृष्ट नतिजा सहित उत्तिर्ण वि...
स्थानीय
-
-
कुहुँमा प्रभावकारी उद्घोषण तथा भाषणकला तालिम सुरु
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा महिलालाई बोल्ने बानीको विकास गर्न तीन दिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सुरू भएको छ । मालिका सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबारदेखि सुरू भएको तालिमको मंगला गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष एकजित रोकाले उद्घाटन गदैं संस्थ...
-
बेनी नगरपालिकामा शिक्षक र कर्मचारीले दलीय आबद्धता त्याग्नुपर्ने
म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाका शिक्षक र कर्मचारीहरूले दलीय आबद्धता त्याग्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयको निर्देशन तथा ऐनको कार्यान्वयन गदै राजनीतिक दलको कार्यकारी तथा सदस्यता लिएका शिक्षकहरूले दलबाट राजीनामा दिएको १५ दिनभित्र नगरपालिकालाई जानकारी दिनुपर्ने निर्णय गरेको छ । नगरप्रमुख सुरज केसीको अध्यक्षताम...
-
म्याग्दीमा कानुन दिवसमा शुभकामना आदानप्रदान
बेनी । न्यायालयको सेवालाई निष्पक्ष र भूमिकालाई तटस्थ बनाउन सकेमा नागरिकको विश्वास बढ्ने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । कानुन दिवस –२०८१ को अवसरमा बुधबार बेनीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम कानुन सबै नागरिकको पहुँचमा हुनुपर्ने बताइएको थियो । जिल्ला अदालत म्याग्दी र नेपाल...
-
म्याग्दीमा ट्राफिक सप्ताह सुरु (तस्बिर/भिडिओ)
म्याग्दी । म्याग्दीमा सचेतनामुलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ मनाउन सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा मंगलवारदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । वैशाख ३१...
-
बाबियाचौरमा उद्घोषक तथा भाषणकला तालिम
म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा आइतबार देखि उद्घोषक तथा भाषणकला तालिम सुरु भएको छ । मंगला सामुदायिक सिकाइ केन्द्र मंगला–२, बाबियाचौरको आयोजना र मंगला गाउँपालिकाको संयोजनमा तालिम सञ्चालन गरिएको हो ।तीन दिनसम्म चल्ने तालिममा मंगला–२,को सिमलचौर, कोत्राबाङ, तोराखेत, रनबाङलगायत स्थानका मह...
-
दिवंगत आफन्तको सम्झनामा रितुङ्ग माविमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,घ्यासीखर्क स्थित रितुङ्ग माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । दिवंगत हुनुभएका स्थानीय समाजसेवी रामबहादुर घरब्जा छन्त्याल र हल्जना घरब्जा छन्त्यालको स्मृतिमा उहाँका छोराछोरी, बुहारी र नातीनातिनीहरुले विद्यालयको शैक्षिक क्षेत्रमा सघाउन साे अक्षयकोष स्...
-
लाल युवा क्लबको अध्यक्षमा पुनःखगेन्द्र खत्री
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको अध्यक्षमा खगेन्द्र खत्री दोहोरिनुभएको छ । शनिबार सम्पन्न क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट खत्री अध्यक्ष पदमा सर्वसम्मत पुनः चयन हुनुभएको हो ।विक्रम संवत २०६३ सालमा स्थापीत क्लबकाे कार्यसमितीकाे वरिष्ठ उपाध्यक्षमा सिजन गौचन ,उपाध्यक्षमा प्...
-
ग्राभेल गरेर स्तरोन्नति गर्ने सहमती पछि दुईदिनदेखि अवरुद्ध सडक सूचारु
बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–३ ,मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै दुईदिनदेखि अबरोध गरेको सडक सूचारु भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनाका ठूला सवारी साधन ओहोर दोहोर गर्दा सडक जिर्ण भएको र धुलो व्यवस्थापन...
-
सृष्टि विकको शैक्षिक अभिभावक बने किसान जिसी
बेनी । जन्मदिने आमाबुबाले बिर्सिएकी बेनी नगरपालिका–६,डम्बरा बस्ने १२ बर्षिय सृष्टि विकले शैक्षिक अभिभावक पाएकी छन्। जन्मदिने आमाबुबा दुबैले दोस्रो विवाह गरेपछि सुकुम्बासी जिवन बिताइरहेकी माइतकी हजुरआमा जानकी विकसँग बस्दै आएकी सृष्टिलाई यूकेमा रहेका बेनपा–६,छापका किसान जिसीले कक्षा १२ सम्मको पठन–पाठनका लागि आवश्यक सम्पू...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 284
- Next Page »