बेनी । रोजगारको शिलशिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्था दग्नाम बैदेशिक सहयोग समिति बहराइनबाट मृगौला पीडित एक महिलालाई उपचारार्थ आर्थिक सहयोग गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४, हाल बेनी निवासी ४९ वर्षकी मृगौला पीडित सुनमायाँ थजालीलाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनका अध्यक्ष छप्रसाद पाईजा र मिन गर्...
स्थानीय
-
-
म्याग्दीमा मानव अधिकारको अवस्थाबारे अन्तरक्रिया
म्याग्दी । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) जिल्ला शाखा, म्याग्दीले शनिवार २५औं स्थापना दिवस मनाएको छ । मानवअधिकार एलायन्स म्याग्दी शाखाको आयोजनामा स्थापना दिवसको अवसर पारेर म्याग्दी जिल्लामा मानव अधिकारको अवस्थाबारे अन्तत्र्रिmया र छलफल गरिएको हो । स्थापना दिवसको अवसरमा आयोजित अन...
-
म्याग्दीका दुग्ध कृषक अनुदानबाट वञ्चित
म्याग्दी । दुध उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदानबाट जिल्लाका कृषक वञ्चित भएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान वितरण गर्न विनियोजन भएको रकम कार्यविधि प्रक्रिया नमिल्दा बजेट फिर्ता पठाउनु परेको जनाएको छ । दूध उत्पादन गर्ने कृषकलाई ...
-
ताकममा पहिरोले पुरिएर एक दम्पत्तीको मृत्यु
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,ताकममा शुक्रबार बिहान पहिरोले घर पुरिँदा एक दम्पत्तीको मृत्यु भएको छ । ताकमको आरखोलामा गयराती घर माथिबाट खसेको पहिरोमा पुरिएर ६५ वर्षिय तुलप्रसाद न्यौपाने र उहाँकी श्रीमती ४९ वर्षिया बालकुमारी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकाकारी प्रहरी निर...
-
म्याग्दीमा पानीको मुहानमा दिसाका जीवाणु भेटियो
म्याग्दी । म्याग्दीका खानेपानीको मुहानमा दिसाका जिवाणु भेटिएका छन। स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका विभिन्न ५९ स्थानमा गरेको खानेपानीको गुणस्तर परिक्षणमा २७ ठाउँको पानीमा खान अयोग्य जीवाणु भेटिएको थियो । झाडापखाला र आउँका विरामी धेरै भेटिएका क्षेत्रका स्वास्थ्य संस्था र समुदायको पानीको सुद्धताको अवस्था पहिचान गर्...
-
बेनी नगरपालिकाद्धारा सात विद्यालयको कक्षा घटुवा
बेनी । म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा गरेको छ। सात जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयको कक्षा घटुवा गरेर त्यहाँ कार्यरत १७ जना शिक्षकलाई विद्यार्थीको चाप भएका विद्यालयमा व्यवस्थापन गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । बेनी नगर...
-
म्याग्दीमा नि:शुल्क बिरुवा वितरण गरिदैं
बेनी । भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत र बेनी नगरपालिकाले पशुपालक कृषकहरुलाई ३० हजार निःशुल्क रुपमा डालेघाँसका विरुवा तयार गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गत मंगलाघाटमा रहेको नर्सरीमा तयारी गरिएको बिरुवा किसानलाई वितरण गर्न सुरू गरिएको हो । ग्रामीण भागमा सडक निर्माण गर्ने क...
-
ज्यामरुकोटमा संक्रमणकालिन न्याय र अपाङ्गता समावेशीता विकास सम्बन्धी अभिमुखीकरण
बेनी । म्याग्दीको बेनी नगरपालिका–२,ज्यामरुकोटमा संक्रमण कालिन न्याय र अपाङ्गता समावेशीता विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोग ,अपाङ्ग संघ म्याग्दी र द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीको आयोजनामा बुधबार अपाङ्गता भएका व्यक्तीहरु , परिवार र सरोकारवालानिकाय बिच अपाङ्गता समावेशी व...
-
बेनीमा थाली नाच तालिम संचालन (फोटो/भिडिओ)
बेनी । म्याग्दी सदरमुकाम बेनीमा लोकप्रिय थाली नाच तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा एक हप्ते थाली नाच सम्बन्धी तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालयको ज्येष्ठ नागरिकमा रहेको ज्ञान ,सिप र अनुभव अन्तर पुस्ता हस्तान्तरण क...
-
एसईई नतिजा : समग्रमा लिटलगार्डेन र सामुदायिकतर्फ प्रकाश मावि पहिलो
बेनी । विहिबार विहान प्रकाशित माध्यामिक शिक्षा परीक्षा (एसईई)को परिक्षाफलमा जिल्ला भरका विद्यालयहरुमध्य सदरमुकम बेनीको संस्थागत लिटलगार्डेन एकेडमीकी विदिक्षा सुवेदी जिल्ला प्रथम हुनुभएको छ। सुवेदीले ३.८६ जिपिए अङ्क प्राप्त गर्नुभयो। त्यसैगरी जिल्लाका सामुदायीक विद्यालयहरुमा भने सदरमुकाम बेनीकै प्रकाश माविका सुधन...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 309
- Next Page »


























