काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रमा चलखेल गरेको भन्दै कर्मचारी, बिचौलिया गरी १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र एकान्तकुना ललितपुरका तत्कालीन कार्यालय प्रमुखहरू सम्बरबहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजयर...
अपराध
-
-
न्यायाधीश र वकिलबीच १० करोड लेनदेन गर्ने अडियो सार्वजनिक भएपछि न्यायपरिषदको बैठक बोलाइयो
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रुपमा न्यायपरिषदको बैठक डाकेका छन् । न्यायपरिषदका एक सदस्यका अनुसार, दिउसो साढे १ बजे बैठक छ भनी सबै सदस्यहरुलाई खवर गरिएको हो । ‘डेढ बजे आकस्मिक रुपमा बैठक छ भनेर हामीलाई खवर आएको हो’ परिषदका एक सदस्यले भन्नुभयो, ‘एजेण्डावारे बताइएको छै...
-
राज्यमन्त्री विमला वलीको घटनाबारे छानबिनका लागि सरकारी टोली दाङ जाँदै
रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले तुलसीपुर उपमहानगरपालिका– ५ मा एकराज बस्नेतको घरमा पुग्दा भएको विवादको घटनालाई छानबिन गर्न प्रदेश सरकारले गठन गरेको मन्त्रीस्तरीय छानबिन टोली घटनास्थलतर्फ जाँदै छ । लुम्बिनी प्रदेश सरकारले असार १ गते सरकारका प्रवक्ता एवं आन्त...
-
अपरहणको नाटक गरेर परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने युवा पक्राउ
काठमाडौं । प्रहरीले अपरहणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजगणढ–३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको सन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उप...
-
५३३ जनाको नक्कली लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । विशेष अदालतमा मुद्दा दायर हुनेमा यातायातका १२ जना कर्मचारी र ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ । उनीहरुले ...
-
चिर्पट प्रहार गरेर युवकको हत्या गरेको आरोपमा एक पक्राउ
काठमाडौँ । काठमाडौंको टोखा नगरपालिका–१ मा युवकलाई चिर्पटले हिर्काएर हत्या गरिएको छ । निर्माणाधिन घर कम्पाउन्डमा पाँचथर घर भएका २२ वर्षीय दिपेन लिम्बुको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । हत्या आरोपमा प्रहरीले पाँचथर घर भएका ४० वर्षीय खगेन्द्र लिम्बुलाई पक्राउ गरेको छ । असार ४ मा मध्यराति झगडा हुँदा...
-
जारको पानी पनि नक्कली ! काठमाडौंबाट १९७ जारसहित २ पक्राउ
काठमाडौं । विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर पानीको जार बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरी परिसर, काठमाडौंले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको अभियोगमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनाल...
-
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा तीन पक्राउ
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका–७ घर भई काठमाडौं...
-
कल सेन्टरको आवरणमा ठगी, २ भारतीयसहित १३ पक्राउ
काठमाडौँ । कल सेन्टरको आवरणमा प्रविधिको दुरुपयोग गरी ठगीको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले २ भारतीयसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगर–४ धुम्बाराहीस्थित ‘अर्बिट नेक्सस प्रालि’ नामक संस्थाका सञ्चालक बूढानीलकण्ठ–१२ कपन बस्ने ३३ वर्षीय विजय श्रेष्ठ, भारत महाराष्ट्र घर भई सामाखुसी बस्ने ३२ व...
-
जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर ११ आना जग्गा बिक्री, ५ जना पक्राउ
काठमाडौं । जापानमा बसेको व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गरेको खुलेको छ । सो घटनामा संलग्नको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ५ जनालाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार २०५५ सालदेखि जापान...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 176
- Next Page »