कञ्चनपुर । भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजारको ४ नं गल्लीबाट प्रहरीले गए राति नगद रकमसहित पाँच जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त–१८ का ६२ वर्षीय रामकृष्ण गुप्ता, ३३ वर्षीय सचिन गुप्ता, ४५ वर्षीय विनोद गुप्ता, ४२ वर...
अपराध
-
-
ग्यारेजबाट सामान चोरी गरेर लैजाने क्रममा दुई जना पक्राउ
दाङ । गाडीहरुको मर्मत ग्यारेजबाट सामान चोर्दै गरेको अवस्थामा प्रहरीले लमहीबाट दुई जनालाई पक्राउ गरेको छ । गएराति सवारीसाधन मर्मत गर्ने लमहीको एक ग्यारेज पसलबाट गाडीका पुरानो सामान (फलाम) चोरी गरेर लैजाने क्रममा दुईजनालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको हो । सोमबार राति पौने दुई बजे लमहीको अन्सारी मोटर प...
-
‘किर्ते’ सवारी पास बोकेर हिँड्ने २ जना पक्राउ
काठमाडौँ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा छल्नका लागी ‘किर्ते’ सवारी पास बनाएर हिँड्ने दुईजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासलाई किर्ते गरेर सवारी चलाउने खोटाङ घर भएका दिनेश गुरुङ र अमर गुरुङलाई पक्राउ गरिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताउनुभयो । अमर...
-
आफ्नै श्रीमतीको योजनामा माओवादी नेता पाण्डेको हत्या, ९ जना पक्राउ
काठमाडौं । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार आफ्नै श्रीमती रहेको पुष्टि भएको छ । नेता पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको प्रहरीले पुष्टि गरेको छ । कपिलवस्तु नगरपालिका ६ गोबरी सडकखण्डमा गत जेठ ५ गते गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो । प्रहरी उपरीक्षक नवराज अधिकारीका...
-
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ
ताप्लेजुङ । १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २५ वर्षे एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ सान्थाक्रा बस्ने धनबहादुर ल्वोहार रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्तारसूचना अधिकारी प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार ...
-
अवैध काठसहित टिपर र तस्करीमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा
बुटवल । रूपन्देहीको देवदहबाट अवैध काठसहित प्रहरीले एक टिपर र तस्करीमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलिले देवदह नगरपालिका वडा नम्बर १० चरङ्गेबाट लु २ ख ४५०१ नम्बरको टिप्परसहित चार जनालाई पक्राउ गरेको हो। सोमबार बिहान ३ बजेतिर पक्राउ पर्नेमा टिपर चालक पाल्पाका झविन्द्र बल...
-
पैदल यात्रीलाई ठक्कर दिएर फरार मोटरसाइकल चालक पक्राउ
काठमाडौँ । बर्दियाको बाँसगढी नगरपालिका–९ स्थित माछागढमा दुर्घटना गराएर भागेका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । जेठ २४ मा भे.३प १२५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका प्रेमी थारुको उपचारका क्रममा मृत्यु भएको थियो । बाँसगढी–८ बेलौरी घर भएका प्रेमी थारूलाई ठक्कर दिने बाँसगढीको ककौरा घर भएका ३...
-
नवलपुरमा नगद सहित १८ जना जुवाडे पक्राउ
नवलपुर । नवलपुरका फरक फरक ठाउँबाट तास खेलिरहेका १८ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कावासोती र गैंडाकोटबाट १८ जनालाई नियन्त्रणमा लिएको हो । जुवा खालबाट प्रहरीले पाँच लाख ३५ हजार ९ सय ९५ रुपैंया नगद र १२ बुक तास समेत नियन्त्रणमा लिएको जनाएको छ । कावासोती नगरपालिका–२ स्थित लोकतान्त्रिक चोकमा रामजी...
-
लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ
इलाम । प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। माई नगरपालिका–४, शंकरगाउँबाट माई नगरपालिका–८ का २८ वर्षे महेश थापा, त्यहींका ३० वर्षे कुविरसिंह तामाङ, वडा १ का २२ वर्षे रुपेशकुमार खत्री र वडा ३ का २३ वर्षे सुदीपकुमार दनुवार पक्राउ परेका हुन्। आइतबार साँझ झापाको बिर्तामोडबाट मोटरसाइकलमा आउँदै गरेका ...
-
११ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा ५३ वर्षीय पुरुष पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी...
- « Previous Page
- 1
- …
- 81
- 82
- 83
- 84
- 85
- …
- 176
- Next Page »
























