एजेन्सी । चीनले कोरोनाभाइरसविरूद्ध आफ्ना नागरिकलाई १ अर्बभन्दा बढी डोज खोप लगाइएको जनाएको छ। चिनियाँ स्वास्थ्य मन्त्रालयले शनिबारसम्म १ अर्ब बढी डोज खोप लगाएको जानकारी दिएको हो । १ अर्ब ४१ करोड जनसंख्या भएको चीनले गत डिसेम्बरदेखि आफ्नै देशमा उत्पादित खोप लगाउन सुरू गरेको थियो। संसारभरि अहिलेसम्म २ अर्ब ५० करोड डोज क...
काेराेना अपडेट
-
-
बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली
बाँके । कोरोना भाइरस महामारी सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले...
-
ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो
एजेन्सी । ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । यो आँकडा विश्वकै दोस्रो हो । सुस्त खोप अभियान र जाडो मौसमको सुरुवातसँगै स्थिति अझै खराब हुनसक्ने विज्ञहरुले चेतावनी दिएका छन् । राष्ट्रपति जार बोल्सोनारोले सामाजिक दुरीजस्ता नियमहरु पालना गराउन चासो नदिँदा संक्रमण तीव्र गतिमा फैलिरहेको छ । फियोक्...
-
कोरोना संक्रमणका कारण पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन
सुर्खेत । नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो । कोरोना संक्रमण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा विष्ट भर्ना हुनुभएको थियो । विष्टको स्वास्थ्यम...
-
देशभर थप २४०१ जनामा कोरोना संक्रमण , ३४ को मृत्यु
पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १० आरटी पिसिआर र ४ हजार ६ सय ८६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ४ सय १ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर संक्रमितको संख्या पिसिआर परीक्षण गरिएकामध्ये ६ लाख १९ हजार ६ सय ३...
-
देशभर थप २७६८ जनामा कोरोना संक्रमण , ४४ को मृत्यु
पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ६९ आरटी पिसिआर र ५ हजार ४ सय ६८ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ७ सय ६८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर संक्रमितको संख्या पिसिआर परीक्षण गरिएकामध्ये ६ लाख १७ हजार ९...
-
आयरल्यान्ड र डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं । आयरल्यान्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका सामाग्रीहरु शुक्रबार नेपालस्थित युरोपेली युनियनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभ...
-
थप २६०७ जनामा कारोना संक्रमण , ३९ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पिसिआर विधिबाट ७ हजार ७ सय ११ जनामा र एन्टिजेन विधिबाट ४ हजार ७ सय ७३ जनामा परिक्षण गर्दा २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर पिसिआर विधिबाट ६ लाख १५ हजार ९ सय ८४ जना र एन्टिजेन विध...
-
कोरोना संक्रमणबाट प्रहरी असईको निधन
जनकपुरधाम । महोत्तरीमा कोरोना संक्रमणबाट एक जना प्रहरी असईको मृत्यु भएको छ। जिल्लाको भंगहा नगरपालिकामा प्रहरी चौकीमा कार्यरत करिब ४० वर्षीय प्रहरी सहायक निरीक्षक (असई) को कोरोना संक्रमणबाट मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो। जानकी हेल्थकेयरमा उपचाररत असईलाई प्रादेशिक ...
-
निर्माण क्षेत्र र अत्यावश्यक उद्योग सञ्चालन गर्न दिने सिसिएमसीको निर्णय
काठमाडौं । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमण जोखिम रोक्ने र अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय गरेको छ । यो साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्क गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समिति...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 154
- Next Page »