• नेकपा (एमाले)का वरिष्ठ नेता खनाल संक्रमणमुक्त

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ संक्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा संक्रमित भई उपचाररत उहाँ आइतबार साँझ संक्रमणमुक्त भएको हो । उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उहाँमा संक्रमण नदेखिएको बताए । उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्ल...

  • थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि ,८८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देभरका प्रयोगशालामा १८ हजार ७८७ नमुना पीसिआर र ५०६ नमुना एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी देशभर संक्रिय कोरोना संक्रमितको संख्या ८८ हजार १६० जना रहेक...

  • बाँकेमा वडासदस्यको कोरोना संक्रमणबाट मृत्यु

    नेपालगन्ज । कोरोना संक्रमणबाट बाँकेमा जनप्रतिनिधिको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडासदस्य तारा कसेराको आइतबार मृत्यु भएको हो। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ निवासी ४९ वर्षका उहाँको केहीबेर अघि भेरी अस्पतालमा मृत्यु भएको हो। राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले वडासदस्य कसेराको...

  • देशभर ६ सय ५० पत्रकारलाई कोरोना संक्रमण , ७ जनाको मृत्यु

    काठमाडौं । कोरोना महामारीबाट देशभर ६ सय ५० जना पत्रकार संक्रमित भएको पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार हालसम्म ६ सय ५० जना पत्रकार संक्रमित भएको र ७ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये ३ सय ९१ जना निको भइसकेका छन् भने २ सय ५२ जना अहिले पनि सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा धेरै काठमाडौं उपत्यकाब...

  • प्रदेश-२ मा १९ प्रहरी र ५६ जना थुनुवामा कोरोना संक्रमण

    जनकपुरधाम । प्रदेश-२ मा १९ जना प्रहरी र ५६ जना थुनुवामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार महोत्तरीबाहेक ७ जिल्लामा प्रहरी संक्रमित देखिएका छन् । सबैभन्दा बढी बारामा ६ जना प्रहरी संक्रमित देखिएका छन् । पर्सामा ५ जना, सर्लाहीमा ३ जना, सिरहामा २ जना तथा सप्तरी, धनुषा र रौतहटमा १/१ जन...

  • गुल्मीमा सात वर्षीय बालकले जिते कोरोना

    गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छन् । मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् । उनलाई श्वास फेर्न गाह्रो हुने र ज्वरो आएपछि अभिभावकले वैशाख २० गते स्वास्थ्यचौकी लगेका थिए । स्वास्थ्य...

  • म्याग्दीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    बेनी ।म्याग्दीमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ का ५८ बर्षिय एक पुरुषको वैशाख २४ गते बेलुका ६ :१५ बजेको समयमा मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ती पुरुषमा १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।यसैग...

  • कोरोना संक्रमणबाट बाजुरामा वडाध्यक्षको मृत्यु

    धनगढी । बाजुरामा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका-९ का वडाध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको हो । बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउँदै थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा म...

  • कोरोना संक्रमणबाट कैलालीमा थप ६ जना मृत्यु

    धनगढी । कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र धनगढीकै निजी अस्पतालमा गरेर थप ६ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–४ की ४५ वर्षीय महिला, वडा नम्बर १८ कि ५० वर्षीया महिला र कञ्चनपु...

  • म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा कोरोना संक्रमित थपिएका हुन् । बेनी नगरपालकामा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा रघुगंगा गाउँपालिका वडा नम्बर ३ का ४९ बर्षिय एक पुरुष ,बेनी नग...