• थप ६० जनामा कोरोना संक्रमण पुष्टि ,दुईको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार १ सय ७८ पुगेको छ । यस्तै, शनिबार ७२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार २ सय ४९ पुगेको ...

  • ८९ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यसैगरी ,पछिल्लो २४ घण्टामा थप ४१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ । यीमध्ये ८ सय ७२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । हालसम्म निको हुनेको संख्या २ लाख...

  • ६६ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यसैगरी ,पछिल्लो २४ घण्टामा थप ५८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ८ सय ८६ रहेको छ । मुलुकभर ८ सय २५ जना संक्रमि...

  • कोरोना संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु

    काठमाडौं । विदेशमा कोरोना भाइरस (कोभिड–१९) कारण यो साता थप २ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार बेलायतमा बस्दै आएका २ नेपालीको कोभिड १९ का कारण निधन भएको हो । शनिवार साँझसम्म योसहित ३ सय ४१ जना नेपालीको संक्रमणका कारण निधन भएको छ । हालसम्म २१ देशमा...

  • प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । शनिबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान १० त्रिवि शिक्षण अस्पतालमा गएर कोरोना खोप लगाउने जानकारी दिए । प्रधानमन्त्री ओलीले खोप लगाएर आइतबारदेखि सुरु हुने...

  • आइतबार कोभ्यासअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्‍ने

    काठमाडौँ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने भएको छ । शनिबार युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो चरणमा आइतबार कोरोना खोप नेपाल आइपुग्ने जानकारी दिएका हुन् । साथै आइतब...

  • ७८ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी ,पछिल्लो २४ घण्टामा थप ७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको...

  • ७३ जना कोरोना संक्रमित थपिए , ३ को मृत्यु

    काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ । नेपालमा ९ सय ६८ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ६४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ रहेको...

  • प्रधानसेनापति थापाले लगाए कोरोना विरुद्धको खोप

    काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाएका छन्  । प्रधानसेनपति थापाले सोमबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म २ लाख ७४ हजार १ सय ४३ जना संक्रमित भएका छन् भन...

  • ७८ जना कोरोना संक्रमित थपिए , १ को मृत्यु

    काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा २ हजार ५ सय ३२ पीसीआर परीक्षण गरिएकोमा ७८ जनामा संक्रमण पुष्टि भएको हो योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको छ । नेपालमा ९ सय ६...