म्याग्दी । पोखराबाट जोमसोमका लागि छुटेको ग१ख ७७१७ नम्बरको बसमाथि रघुगंगा गाउँपालिका–२,बैसरीमा पहिरो खस्दा दुई जना घाइते भएका छन् ।पोखराबाट मुस्ताङको जोमसोमका लागि छुटेको गाडीमा मंगलबार दिउँसो पौने दुई बजेको समयमा सडकमाथिबाट एक्कासी पहिरोसहितको ढुङ्गाले लाग्दा बेनी नगरपालिका–४, की २१ वर्षीया पुजा खड्का र गुल्मीको इस्मा ...
यातायात
-
-
बेनी-जोमसोम सडक अवरुद्ध
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका- २, सिरुबारी स्थित पाखोबाट ठूलो ढुङ्गा झरेर सडकको बीचमा बसेपछि शुक्रबार बिहानैदेखि बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। बेनी- जाेमसाेम- कोरोला सडक आयोजनाले सडक विभागको लाेडर परिचालन गरेर सडक खुलाउने तयारी गरिरहेको जनाएको छ। तस्बिर सौजन्य : रूपल पुर्जा।...
-
अवरुद्ध बेनी–दरबाङ सडक सुचारु
म्याग्दी । म्याग्दीको मुख्य सडक बेनी–दरबाङ सडकमा सिधा यातायात सुचारु भएको छ । असार ३१ गते विहान सो सडक अन्तर्गत बेनी नगरपालिका–४, र मङ्गला गाउँपालिका–२ ,को सिमानामा पर्ने फापरखेतमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । आइतबार साँझ खुलाइएको भएपनि सोमबार विहान पहिरोले पुनः सडक अवरुद्ध भएको थियो ।चौबीस किलोमिटर सो सडक पश्चि...
-
महभिरको पहिरोले पुरिएको मोटरसाइकल
बेनी।जोमसोम सडक अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा शनिबार राती पहिरोमा पुरिएको मोटरसाइकल निकालिंदै। बेनी देखि शिखतर्फ जांदै गरेको ध २ प ६०३३ नम्बरको पल्सर कम्पनीको टु ट्वान्टी ब्राण्डको सो मोटरसाइकलमाथि गुडीरहेको अवस्थामा शनिबार राती पहिरो खसेर पुरिएको थियो । मोटरसाइकलका चालक भने भागेर ज्यान बचाउ...
-
बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध हुँदा सास्ती
बेनी । म्याग्दीको बेनी–दरबाङ सडकखण्डमा पहिरो जाँदा एक सातादेखि यातायात अवरुद्ध बनेको छ। सो सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४, र मङ्गला गाउँपालिका–२,को सिमानामा पर्ने फापरखेतमा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो।धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक पहिरोका कारण अवरुद्ध बनेपछि...
-
अझै सुचारु भएनन् अवरुद्ध म्याग्दीका प्रमुख सडक
म्याग्दी । अविरल वर्षाले पहिरो खस्दा म्याग्दीलाई राष्ट्रिय राजमार्ग, सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्र र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन् । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङस्थित चिनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा पर्ने सिरुवारी र बैसरीमा पहिरो ...
-
रणबाङ–दरबाङ सडक कालोपत्र योजना अलपत्र हुँदा सास्ती (तस्बिरहरू)
म्याग्दी । सडक कालोपत्र गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङको कालोपत्र योजनाको काम अलपत्र परेको छ । जिल्लाको ‘लाइफलाइन’ मानिएको यो सडक कालोपत्र आयोजनाको ठेक्का विरुवा–क्याराभान जेभीले वि.सं. २०७६ जेठ ३१ गते लिएको थियो । ठेकेदारको अ...
-
म्याग्दी यातायात प्रालिको अध्यक्षमा श्रेष्ठ चयन
म्याग्दी । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालीको नयां नेतृत्व चयन भएको छ । कम्पनीको आइतवार बेनीमा सम्पन्न दोस्रो साधरण सभा तथा अधिवेशनबाट सुमन श्रेष्ठको अध्यक्ष रहेको नयाँ नेतृत्व सर्वसम्वत रुपमा चयन हुनुभएको हो । समितिको सञ्चालक सदस्यहरुमा तारा भण्डारी, नारायण थापा, श्रीप्रसाद पुन, चन्द्रबहादुर क्षेत्री, राम्जी...
-
पाँच महिना नबित्दै उप्कियो बेनी–गलेश्वर सडक कालोपत्र,मर्मत गरिँदै(तस्बिर/भिडिओ)
म्याग्दी । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्र पाँच महिना नबित्दै उप्किएको छ ।कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुलदेखि वडा नम्बर ९ गलेश्वर जोड्ने सडक निर्माण भएको पाँच महिना नबित्दै कालोपत्र उप्किन सुरु भएको स्थानीको भ...
-
सडक सञ्जालसँग जोडियो धवलागिरी गाउँपालिकाको खिवाङ गाउँ
बेनी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४, को खिवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ ।धवलागिरी गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको लगानीमा खिवाङ गाउँमा सडक र यातायात सुविधा पु¥याइएको हो । धवलागिरी गाउँपालिका–४ ,का वडा अध्यक्ष याम घर्तिमगरले लामो छ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 15
- Next Page »