काठमाडौं । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार आफ्नै श्रीमती रहेको पुष्टि भएको छ । नेता पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको प्रहरीले पुष्टि गरेको छ । कपिलवस्तु नगरपालिका ६ गोबरी सडकखण्डमा गत जेठ ५ गते गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो । प्रहरी उपरीक्षक नवराज अधिकारीका...
समाचार
-
-
उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु
ओखलढुंगा । उच्च रक्तस्रावका कारण यहाँ एक सुत्केरीको मृत्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो । डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा सामुदायिक अस्पतालमा सिफारिस गरेको थियो । अस्पताल नलगी स्थ...
-
प्रधानमन्त्री ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिनेनरोत्तम वैद्यलाई पक्राउ गर्न गृहमन्त्रीसँग माग
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले माग गरेको छ । सोमबार उनीहरुले गृहमन्त्री खगराज अधिकारीलाई भेटी उनलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न म...
-
राप्ती प्रतिष्ठानले भोलिदेखि आइसियू सेवा सुरु गर्ने
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले असार १ गतेदेखि ओपिडी र आइसियू सेवा फेरि सुरु गर्ने भएको छ। कोभिड– १९ को महामारी तथा तीब्र संक्रमणका कारण प्रतिष्ठानले गत बैशाख १९ गतेदेखि ओपिडी र शल्यक्रिया जस्ता सेवाहरु बन्द गरेको थियो। पछिल्लो समय कोरोना संक्रमणको दर घट्दै गएको तथा अन्य रोगका बिरामीको सेवालाई मध्यनजर गर...
-
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ
ताप्लेजुङ । १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २५ वर्षे एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ सान्थाक्रा बस्ने धनबहादुर ल्वोहार रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्तारसूचना अधिकारी प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार ...
-
रेष्टुरेण्ट क्षेत्रका श्रमिकहरुलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग राख्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । रेष्टुरेण्ट व्यवसायीले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत आफ्ना मजदुरलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङलाई ज्ञापन पत्र बुझाएका छन् । निषेधाज्ञाले आर्थिक मारमा परेका रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरले खोप नपाउँदा आर्थिक संकटमा परेको भन्दै पुनः सञ्चाल...
-
चीन र बंगलादेशबाट ४९ हजार मेट्रिकटन मल आयात
काठमाडौं । सरकारको पहलबाट हालै चीन र बंगलादेशबाट भारतको कोलकत्तामा ६५ हजार मेट्रिक टन मल आइपुगेको छ । बंगलादेशबाट साढे १९ हजार मेट्रिक टन र चीनबाट ३० हजार मेट्रिक टन मल रहेको हो । अहिले सरकारसँग ९० हजार मेट्रिक टन रासयनिक मल मौजाद रहेको कृषि मन्त्रालयले जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार बंगलादेश सरकारस...
-
अवैध काठसहित टिपर र तस्करीमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा
बुटवल । रूपन्देहीको देवदहबाट अवैध काठसहित प्रहरीले एक टिपर र तस्करीमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलिले देवदह नगरपालिका वडा नम्बर १० चरङ्गेबाट लु २ ख ४५०१ नम्बरको टिप्परसहित चार जनालाई पक्राउ गरेको हो। सोमबार बिहान ३ बजेतिर पक्राउ पर्नेमा टिपर चालक पाल्पाका झविन्द्र बल...
-
धनगढीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
धनगढी । धनगढीमा मोटरसाइकलले ठक्कर दिंदा साइकल यात्रीको मृत्यु भएको छ । आइतबार साँझ धनगढीको चौराहामा से ५ प २६७१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा घाइते भएका साधुराम डगौराको मृत्यु भएको हो । भजनी नगरपालिका–१ का साइकलयात्री डगौराको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक...
-
कञ्चनपुरमा सर्पको टोकाईबाट एक जनाको मृत्यु
धनगढी । कञ्चनपुरमा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोक्दा दोधारा चाँदनी नगरपालिका-८ बस्ने ४९ वर्षीया दुर्गाबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाउनुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले आफ्नै खेतमा रोपाइँ गर्ने क...