• मकवानपुरमा थप एक हप्ता निषेधाज्ञा

    मकवानपुर । मकवानपुरमा थप एक साता निषेधाज्ञा थपिएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । उक्त निर्णयअनुसार आगामी असार ६ गतेसम्म निषेधाज्ञा जारी भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्र मकवानपुरले गत बैश...

  • उपत्यकामा निषेधाज्ञा एक साता थपियो

    काठमाडौं । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी क...

  • सरकारसंग ४५ सांसद रहेको मुख्यमन्त्री पोखरेलको दाबी

    बुटवल । नीति कार्यक्रमलाइ निणर्याथ प्रस्तुत गर्नु अघि मुख्यमन्त्री शंकर पोखरेलले सदनमा उठेका प्रश्नको जवाफ दिदै सरकारका पक्षमा स्पष्ट बहुमत रहेको दावी गर्नुभयो। नीति कार्यक्रमको छलफलका क्रममा विपक्षी गठबन्धनले सरकार अल्पमतमा रहेको भन्दै बहुमत पुष्टि गर्न चुनौती दिनुभएको थियो। विपक्षी सांसदहरुले उठाएका प्रश्नको जवाफ दिद...

  • जुम्लामा एमबिबिएस पढाइ हुने

    अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो। बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ।...

  • उदयपुरमा रुख काट्ने क्रममा हाँगाले किचेर एकजनाको मृत्यु

    उदयपुर । उदयपुरको एक सामुदायिक वन समूहको रुखको हाँगोले किच्दा कामदारको मृत्यु भएको छ। बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह त्रियुगा नगरपालिका ७ पानीधारेस्थित जंगलमा रुख काट्ने क्रममा हाँगोले किच्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङका २२ वर्षीय सरोज राईको मृत्यु भएको प्रहरीले जनाएको छ। आईतबार मध्यान्ह १२ बजेको ...

  • कटुवा पेस्तोलसहित एक पक्राउ

    जनकपुरधाम । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखीपुर नगरपालिका ७ बलही निवासी ४७ बर्षीय गणेश कुमार सिंह छन् । आफ्नो घर नजिकै लुकाएको एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित सिंहलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले स...

  • पछिल्लो २ महिनायता विपदका घटनामा परेर देशभर ४९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २ महिनायता देशभर भएका विपदका घटनामा परेर ४९ जनाको मृत्यु भएको छ । २ महिनायता भएका ६७५ वटा विपदका घटनामा परेर ४९ जनाको मृत्यु भएको हो । तीमध्ये सबैभन्दा बढी चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ भने आगलागीमा परेर ९ जनाको मृत्यु भएको छ । चट्याङ र आगलागीपछि जनावरको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने व...

  • जनमोर्चाका अध्यक्ष केसी : गण्डकी प्रदेश सरकारमा जनमोर्चा सहभागी हुँदैन

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेश सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताउनुभएको छ । सरकारमा सहभागी नभएपनि सरकारका गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने केसीले बताउनुभएको हो । आइतबार एक वक्तव्य जारी गरी अध्यक्ष केसीले गण्डकी सरकारलाई अपदस्थ गर्न सफलता मिलेकोमा विपक्षी गठबन्धन ल...

  • चीनमा ग्यास बिस्फोटनमा परेर १२ जनाको मृत्यु , १०० भन्दा बढी घाइते

    वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीयअधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ  । खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्...

  • चीनद्धारा ख्वप अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

    भक्तपुर । चीनको एक शहरले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ । तिब्बतस्थित शान्नान सहरले ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको भक्तपुर नगरपालिकाले जानकारी दिएको छ । वि.सं. २०७३ साउन ३० गते भक्तपुर नगरपालिका र चीनको स्वशासित क्षेत्र तिब्बतको शान्नान सहरबीच भगिनी ...