काठमाडौं । काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेपाल कम्युनिष्ट पार्टीको दुई पक्षका विद्यार्थीबीच झडप भएको छ। प्रचण्ड(नेपाल र ओली पक्षबीच मंगलबार बिहान झडप भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताउनुभयो। 'क्याम्पस परिसरभित्र उनीहरूबीच सामान्य झडप भएको हो,' ...
समाचार
-
-
धनुषामा एक महिला मृतावस्थामा फेला
काठमाडौं । धनुषामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। मंगलबार बिहान कमला नगरपालिका-२ मा करिब ३०/३५ वर्षीया संजितादेवी रावत मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए। साढे ७ बजे स्थानीयले रावतलाई उनको घरभन्दा तीन सय मिटर पश्चिममा रहेको बिशो यादवको खेतमा म...
-
विश्व व्यापार संगठनको प्रमुखमा ओकोन्जो नियुक्त
जेनेभा । नाइजेरियाकी पूर्व अर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार संगठन (डब्लुटिओ) को प्रमुखमा नियुक्त भएकी छिन् । डब्लुटिओको इतिहासमै पहिलो प्रमुख हुन सफल भएकी ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका दिनहरुमा निकै संकटबाट गुज्रिनु परेको डब्लुटिओलाई विश्व...
-
डिभिजन वन कार्यालय उत्कृष्ट
बेनी । गण्डकी प्रदेश सरकार मातहत म्याग्दीमा रहेका कार्यालयहरु मध्ये डिभिजन वन कार्यालय उत्कृष्ट बनेको छ ।प्रदेश सरकारले बनाएको नमूना कार्यालय मापदण्ड ,२०७६ बमोजिम म्याग्दीबाट डिभिजन वन कार्यालय छनौट भएको हो । प्रदेश सरकार स्थापना भएको तेस्रो वर्ष पुरा भएको अवसरमा मंगलबार पोखरामा एक समारोहका विच म्याग्दी सहित ११ ...
-
सरकारले गर्यो १७ सचिवको सरुवा
काठमाडौं । सरकारले १७ सचिवको सरुवा गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेशकुमार अधिकारीको निर्वाचन आयोगमा सरुवा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायाको अख्तियारमा सरुवा भएको छ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुरेश आचार्यलाई नेपाल ट्रस्टको कार्यालयमा सर...
-
रसुवामा डढेलो नियन्त्रण कठिन
रसुवा । पर्नसक्ने विपत्तिलाई मध्यनजर राख्दै पूर्व तयारीका सामग्री सङ्कलनमा पहिलो प्राथमिकता दिइने भएको छ । वर्षायाममा बाढीपहिरोबाट प्रभावित हुने र हिउँद याममा लाग्ने वन जङ्गलका डढेलो नियन्त्रणमा मद्दत पु¥याउने खालका यथेष्ट सामग्री भण्डारण गर्नुपर्ने आवश्यकता औँल्याइएको हो । सुरक्षा निकाय, सरोकारवाला र गैरसरकारी संस्...
-
मिथिलाञ्चलमा हलोगोरु पूजा
जलेश्वर । श्रीपञ्चमीका अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले हलो र गोरुको पूजा गरेका छन् । पराम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको शुरुआत मान्दै आज दिन हलो र गोरुको पूजा गरेका हुन् । किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायत वस्...
-
भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै महिला कानुन व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं । महिला कानुन व्यवसायीहरुले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् । नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्...
-
तनहुँमा ‘इको ट्रेक’ को सम्भाव्यता अध्ययन
दमौली । तनहुँको व्यास नगरपालिका–११ मा जैविक विविधता संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँसुर इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको छ । मूलपानीबाट तनहुँसुरसम्मको जैविक विविधता संरक्षण, पर्यटन प्रवद्र्धन, वातावरणीय सेवा र ऐतिहासिक धरोहरको संरक्षणका लागि इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको हो । वर्तमान...
-
महिला लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन हो । संस्थाले माघ ३० गतेबाट ४ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा मार्फत आव...