• समुदायमा खोप फागुन २३ देखि

    काठमाडौँ । सरकारले फागुन अन्तिम सातादेखि समुदायस्तरमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गर्ने भएको छ । यो अभियान एक सातादेखि १० दिनसम्म चल्नेछ । यसअन्तर्गत खोपको उपलब्धता हेरी ५५ वर्षमाथि उमेर समूहलाई लगाइनेछ । त्यसमा पनि ७५ वर्ष उमेरमाथिको समूहलाई प्राथमिकतामा राखिएको सरकारी अधिकारीले बताएका छन् । कोभिडको सबैभन्दा बढी ...

  • मानव बेचबिखनको आरोपमा एक पक्राउ

    पर्वत । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुर्ख्यौली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट नयाँपुलबाट सोमबार पक्राउ परेका ...

  • दियालो र तोरीको तेल बालेर निर्माण गरिएको ऐतिहासिक सुरुङ

    खोटाङ । चन्दा तथा अन्नबाली सङ्कलन गरेर निर्माण गरिएका सिँचाइ कुलोले रावाबेँसी गाउँपालिका–६ हौँचुरका ३५ घर किसानको खेतबारी सिञ्चित हुन्छ । हौँचुरस्थित कट्टीका नौ घर स्थानीय बासिन्दाले विसं २०४४ असोज १५ गतेदेखि निर्माण शुरु गरेर विसं २०४८ मा सञ्चालनमा ल्याएका ५०० मिटर लामो सिँचाइ कुलोमा अहिले बाह्रै महिना उत्तिकै मात्राम...

  • डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन जना पक्राउ

    काठमाडौं । डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्...

  • थप १२२ जनामा संक्रमण,१को मृत्यु

    काठमाडौँ । सोमबार थप १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार कोरोना भाइरसबाट थप ए...

  • प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसको बृहत विरोध प्रदर्शन (फोटो फिचर )

    बेनी ।प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधाकि कदम विरुद्धमा नेपाली कांग्रेस म्याग्दीले बृहत विरोध प्रदर्शन गरेको छ । संबिधानको मुल्य ,मर्म र भावना बिपरित आफ्नै बहुमत भएको प्रतिनिधिसभा बिघटन गर्नुभएका प्रधानमन्त्री शर्मा ओलीका विरुद्ध नपाली काँग्रेस म्याग्दीले सोमबार सदरमुकाम बेनी बजारमा बृहत बिरोध प्रर्दशन गरेको हो । ...

  • घुस लिएको आरोपमा नासुसहित दुई पक्राउ

    काठमाडौं । काठमाडौंको बबरमहलस्थित आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायव सुब्बा (नासु) नरेन्द्र चन्दसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । शेयर पुँजी बढाएको प्रमाण पत्रका लागि सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा चन्दसहित लेखापढी व्यवसायी रामबाबु दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

  • रौतहटमा हत्याको आशंकामा एक जना पक्राउ

    रौतहट । गत मंसिरमा हत्या गरी फालिएका एक जना कलाकारको हत्याको आशंकामा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंसिर १४ मा हत्या गरी फालिएको अवस्थामा फेला परेका माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा टोलका ४५ वर्षीय दशैं रामको हत्या गरेको आशंकामा रौतहट प्रहरीले माधव नारायण नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय रामु मुख...

  • दुई महिनादेखि तलब नपाएपछि जलविद्युत् आयोजनामा मजदुरद्वारा तालावन्दी

    रसुवा । रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत मजदुरले कार्यालयमा तालावन्दी गरेका छन्। साढे दुई महिनादेखि पारिश्रमिक नपाएको र काम गर्ने समय समेत घटाएपछि मजदुरले कार्यालयमा ताला लगाएका हुन्। सिभिल संरचना निर्माणको जिम्मा पाएको चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुइ) ले मजदुरलाई सा...

  • जेलबाटै लागूऔषध कारोबारको सेटिङ

    काठमाडौँ । केन्द्रीय कारागारमा रहेका एक भारतीय नागरिकले जेलबाटै प्रतिबन्धित लागूऔषध एम्फेटामाइन (आइस ड्रग) कारोबारको सेटिङ मिलाउने गरेको खुलेको छ । पुर्पक्षका क्रममा रहेका भारतीय नागरिक शेखशमशेर आलमले गोरखाको अजिरकोट–२ घर भई काठमाडौं बस्दै आएका ३८ वर्षीय चिजकुमार गुरुङमार्फत नेपालबाट युरोपमा आइस ड्रग पठाउने गरेको तथ्य ...