पोखरा । पोखरामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पोखराको बुलौदी र हेम्जा याम्दीमा भएका छुट्टाछुटै दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी एक जना गम्भिर घाईते भएका छन् । लेकसाइडबाट जिरो किलोमिटर तर्फ आउँदै गरेको ग १३ प ३९२५ नम्बरको मोटरसाइकल बुलौदीमा दुर्घटना हुदाँ स्याङ्जा फेदिखोला गाउँपा...
समाचार
-
-
सामुदायीक वन उपभोक्ता महासंघद्वारा पञ्चकोटमा भेला सम्पन्न
वन जंगलको संरक्षण सम्वर्द्धन गर्न सबै एकजुट हुनुपर्ने वक्ताहरुको जोड थम्मन थापा बागलुङ । बागलुङ नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिव सापकोटाले सामुदायीक वन राष्ट्रको महत्तवपूर्ण सम्पति भएको हुँदा यसको संरक्षण सम्वर्द्धन गर्न सबै एकजुट हुनुपर्ने बताउनु भएको छ । स्थानिय सामुदायीक वन उपभोक्ता महासंघ बागलुङ नगरपालिका ...
-
जन्मदिनमा शान्तिकोषलाई ५० हजार रुपैयाँँ सहयोग
म्याग्दी। म्याग्दीको बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तुलसी आचार्यले जन्मदिनको अवसरमा जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषकाे गरिव विरामी उपचार अक्षयकोषका लागि ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । कोषको अगुवाईमा गरिब तथा विपन्नहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गरिएको अक्षयकोषमा आचार्य र उहाँको श्रीमान भिम...
-
म्याग्दीमा प्रथम सहिद लखन थापा मगरको १४४ औं स्मृती दिवस मनाइयो
बेनी । म्याग्दीमा नेपालका प्रथम सहिद लखन थापा मगरको १४४ औं स्मृती दिवस मनाइएको छ । नेपाल मगर विद्यार्थी संघ ,जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा बेनीको विरेन्द्र चोकमा दिप प्रज्वलन गरेर स्मृती दिवस मनाइएको नेपाल मगर विद्यार्थी संघ,गण्डकी प्रदेश सचिव एवं जिल्ला सचिव समिर रोका मगरले जानकारी दिनुभयो । उहाँका अनुस...
-
मोना युकेद्धारा सपना रोका मगरलाई ६ लाख सहित सम्मान
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले सपना रोका मगरलाई सम्मान गरेको छ । बिबिसीलेको विश्वभर एक सय प्रभावशाली महिलाको सुचिमा पर्नुभएकी सपनालाई काठमाडौंमा आइतबार एक कार्यक्रमका विच मोना युकेको तर्फबाट प्रमुख सहसंयोजक (सल्लाहकार) क्याप्टेन जित बहादुर घर्तिले ६ लाख रुपैयाँ ,सम्मानपत्र सहित सम्मान गर्नुभएको हो । ...
-
अन्नपुर्ण गाउँपालिकाद्धारा कृषकलाई हाते ट्याक्टर वितरण
सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि यान्त्रीकरण प्रवद्र्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको पचास प्रतिशत अनुदानमा ११ वटा हाते ट्याक्टर वितरण गरिएको हो । गाउँपालिकाका बस्ती स्तरबाट छनौट भएर आएका व्यवसायीक कृषि फर्म र दर्ता भएका कृषि समुहलाई ६ लाख रुपैयाँ...
-
जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
काठमाडौं । जवर्जस्ती करणीको अभियोगमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने धनुषा महेन्द्रनगर नगरपालिका–५ घर भएका २१ वर्षीय दिपेन्द्र मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । मण्डलले...
-
दुई करोड हिनामिना गरेको आरोपमा प्राविधिक सहायक ९० दिन निलम्बनमा
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा रु दुई करोड बराबरको रकम अनियमि...
-
प्रतिगमनबिरुद्ध कोरियामा प्रदर्शन
राजु श्री कोरिया । नेकपाको प्रचण्ड–माधव समुहनिकट प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाले कोरियाको बुसान शहरमा प्रतिगमनबिरुद्ध बिरोध कार्यक्रम आयोजना गरेको छ । फागुन १ गतेका दिन बुसान क्षेत्रले २६ औँ ऐतिहासिक जनयुद्द दिवसको उपलक्ष्य पारेर शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको थियो । संघीय लोकतान्...
-
आजदेखि दोस्रो प्राथमिकतामा परेकालाई कोरोनाविरुद्धको खोप
काठमाडौं । आजदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैङ्कका कर्मचारीलाई खोप लगाइने छ ...