सुर्खेत । वास्तविक जग्गाधनीलाई पत्तै नदिइ अर्काको नाममा जग्गा नामसारी गरेको अभियोगमा १९ जनाविरुद्ध सुर्खेत जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जाहेरीमा अभियोग पत्र दायर भएको हो । जग्गा नामसारी गराउने कार्यमा ...
समाचार
-
-
नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघ्यो
काठमाडौँ । नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ। देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन्। गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो। झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द ...
-
जाजरकोट सञ्चार सेवाबाट वञ्चित
जाजरकोट । सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्याएपछि जाजरकोट छ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ। जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन्। एकैपटक जिल्लाका पाँच ठाउँमा रहेका टेलिफोन टावरमा सल्लाभीरबाट सि...
-
घर खर्च चलाउन हिउँमा दाउरा बिक्री
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ। बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ। हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री नगरेसम्म घरखर्च पनि नचल्ने अवस्था छ। दुई दिन अगाडि परेको बा...
-
पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न फरार अभियुक्त १६ वर्षपछि पक्राउ
सुर्खेत । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । दैलेख प्रहरीले महाबु गाउँपालिका–६, का ६८ वर्षीय जयबहादुर शाहीलाई पक्राउ गरेको हो । उनलाई खोजतलासका क्रममा दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुप श्रेष्ठले जान...
-
भारतको विहारमा १२ वर्षीया नेपाली बालिकाको सामुहिक बलात्कारपछि हत्या
एजेन्सी । भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो । हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले बताएका छन । घटनाको प्रारम्भिक अनुसन्धान र एक भाइरल अडियोबाट यो घटनामा स्थानीय प्रहरी चौकीका प्रमुखको संलग्नतामा भएको ...
-
तास खेल्दै गरेको अवस्थामा सात पक्राउ
स्याङ्जा । तास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–४ नागडाँडास्थित निरञ्जन श्रेष्ठले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा पुतलीबजार–४ का खाजा घर सञ्चालक ३७ वर्षीय श्रेष्ठसहित सोही ठाउँ बस्ने ३८ वर्षीय मदन पौडेल, ५१ वर्षीय चन्द्रबहादुर गुरुङ, ५१ वर्ष...
-
ओखलढुंगामा एक महिलाले जन्माइन् एकैपटक ३ सन्तान
ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी एक महिलाले तीन सन्तानलाई जन्म दिएकी छिन् । आईतबार चम्पादेवी गाउँपालिका ५ की सान्ता कार्की बुढाथोकीले एकैपटक एक छोरी र दुई छोरालाई जन्म दिएकी हुन् । प्रसुती बेथा लागेर स्थानीइ फेदिगुठ स्वास्थ्य चौकीमा जार्दैगर्दा बाटोमै एक छोरीलाई जन्म दिएकी उनले अन्य दुई सन्तानलाई काठमाडौ...
-
असंवैधानिक कदम र प्रतिगमन विरुद्ध नेकपा प्रचण्ड–नेपाल समुहको विरोध प्रदर्शन (फोटोफिचर)
बेनी ।नेकपा (प्रचण्ड –माधव ) समहुले आइतबार बेनीमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा समर्थित भातृसंस्थाका नेता तथा कार्यकताहरुले सदरमुकाम बेनीमा प्रदर्शन गरेका हुन । प्रदर्शनमा गाउँगाउँबाट ठूलो संख्यामा कार्यकर्ताहरु बजारमा झरेका थिए । विरेन्द्रचोकबाट सु...
-
थप ११९ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९ सय १५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ सय १५ छ । यस्तै, ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । आइतबारसम्म नेपालमा २० लाख ९३ हजार ४ सय १७ पीसीआर परीक्षण भएका छन्...