• नेकपा केन्द्रीय सदस्य वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले बाटोमा मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो। हरिपुर नगरपालिका–१ हजारबिगहा बस्ने अन्दाजी ४६ वर्षीय वाग्ले बुधबार राति पौने ९ बजे मुर्तिया वन कार्यालयनजिक जंगलमा मृत भेटि...

  • मोरङमा खेत खन्दा एक सय ८५ राउन्ड गोली फेला

    काठमाडौं । प्रहरीले मोरङ उर्लाबारीबाट एक सय ८५ राउन्ड गोली बरामद गरेको छ। उर्लाबारी नगरपालिका-१ लक्ष्मीझारका दलबहादुर लिम्बुको घरभन्दा ५ मिटर दक्षिणमा रहेको खेतबारीबाट गोली बरामद भएको हो। बुधबार दिउँसो ३ बजे खेतबाट कालो रंगको प्लाष्टिकमा पोको पारिएको अवस्थामा गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपर...

  • सामाखुशीमा गुडिरहेको ट्याक्सीमा आगजानी

    काठमाडौँ । सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ–२६ आत्मज्ञानमा हिँडिरहेको सडकमा बिहीबार बिहान साढे ६ बजे ट्याक्सीमा आगजनी भएको हो । आगोले जलेर प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्णतः जलेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान...

  • बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् । बन्दकर्ताले ना३ख ३९३, ना१क १४...

  • विभिन्न स्थानबाट उपत्यकामा ८० भन्दा प्रचण्ड–माधव पक्षका कार्यकर्ता पक्राउ

    काठमडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीकाअनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरकाअनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसक...

  • अज्ञात समूहद्वारा बसमा ढुङ्गा प्रहार

    कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । काठमाडौंबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बहादुर ...

  • रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    रुपन्देही । रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका–४ स्थित हुलाकी सडक खण्डमा बुधबार दिउँसो भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु २ ख २७०२ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको लु ३९ प ५३१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका...

  • थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा २ लाख ७१ हजार ४ सय ३१ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा २ सय ६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६७ हजार ६५ ...

  • हत्या अभियोगमा सात जना पक्राउ

    नेपालगन्ज । बाँके प्रहरीले राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रवीणको हत्या अभियोगमा सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर प्रवीण हत्यामा संलग्नताको अभियोगमा पक्राउ गरेका सात जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार नेपालगन्ज ६ का १८ वर्षीय परियारलाई काठमाडौंको चाागुन...

  • सिवाईसी सहकारीको बेनी सदस्य सेवा केन्द्रको उद्घाटन

    बेनी । बागलुङको सिवाईसी बचत तथा ऋण सहकारीको बेनी सदस्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । म्याग्दीको सदरमुकाम बेनी स्थित क्याम्पसचोकमा रहेको नमस्ते बहुद्धेश्यीय सहकारी र सिवाईसी बचत तथा ऋण सहकारी विच एकिकरण भएर बनेको बेनी सदस्य सेवा केन्द्रको बुधबार एक कार्यक्रमका विच संविधानसभा सदस्य तथा सहकारीका सल्लाहकार नवराज शर्माल...