• नेपाल-भारत सीमामा सातौँ बोर्डर आउट पोष्ट स्थापना

    इलाम । भारतीय सीमा क्षेत्रमा नेपालतर्फबाट सुरक्षा बढाइँदै लगिएको छ । सूर्योदय नगरपालिका–१ को भारतीय सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा सशस्त्र प्रहरी बल नेपालको सातौँ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको बलियो उपस्थिति जनाउने उद्देश्यका साथ शनिबार इलामका सीमावर्ती क्षेत्रम...

  • धनुषामा कुकुरको टोकाइबाट १२ वर्षीया बालिकाको मृत्यु

    जनकपुरधाम । धनुषामा गएराति कुकुरको टोकाइबाट १२ वर्षीया बालिकाको मृत्यु भएको छ। कुकुरको टोकाइबाट जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ दर्जी टोलका मोहम्मद अख्तरकी १२ वर्षीया छोरी शिवरन खातुनको मृत्यु भएको हो। राति करिब साढे १ बजे शौचका लागि बाहिर निस्केकी शिवरनलाई कुकुरले टोकेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी न...

  • निर्माण सुरु भएको चार वर्षसम्म अलपत्र पुल

    सर्लाही । सर्लाहीको र लालबन्दी जोड्ने पाँचकुमारी खोलाको पुल चार वर्षदेखि अलपत्र अवस्थामा छ । आर्थिक वर्ष २०७४/७५ बाट निर्माण सुरु भएको सो पुल निर्माण सुरु भएको चार वर्ष बितिसक्न लाग्दा पनि निर्माण कार्य अलपत्र अवस्थामा परेको हो । हरिपुर नगरपालिका–८ र लालबन्दी नगरपालिका–४ को सिमानामा रहेको पाँचकुमारी खोलामा दुई खम्बा...

  • दाङमा ६० प्रतिशत जनप्रतिनिधिले लगाउन मानेनन् कोरोनाविरुद्धको खोप

    दाङ । सरकारले कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि खोप अभियान सुरु गरे पनि दाङका जनप्रतिनिधिहरु खोप लगाउन अनिच्छुक देखिएका छन् । कोरोना विरुद्धको खोप लगाउन जिल्लाका जनप्रतिनिधिहरु अनिच्छुक देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार दोस्रो चरणमा जिल्लाका १० वटा स्थानीय तहका...

  • गुल्मीमा बेपत्ता बुहारीको शव घर नजिकै फेला

    गुल्मी । माघ २९ गते रातीदेखि बेपत्ता गुल्मी भाडगाउँकी २१ वर्षीया सम्झना बोहराको शव फेला परेको छ । खत्रीको शव घर नजिकै सडेगलेको अवस्थामा शव फेला परेको हो । ‘बिहान रुखबाट घाँस झार्न लागेको थिए, त्यसबेला गन्हायो, त्यसपछि शंका लागेर जनप्रतिनिधिहरूलाई फोन गरे । उनीहरुले प्रहरीलाई फोन गरेर बोलाएपछि प्रहरीले हेर्दा शव फेला रह...

  • रासस सञ्चालक सदस्यमा भण्डारी नियुक्त

    काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का रिक्त सञ्चालक समिति सदस्यमा पत्रकार भगवान भण्डारी नियुक्त भएका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्रीस्तरको यही फागुन १० गतेको निर्णयानुसार रासस ऐन, २०१९ को दफा ८ को उपदफा १ को खण्ड (ख) बमोजिम पाल्पा, बगनासकाली गाउँपालिका–५, दर्लमडाँडा निवासी भण्डारी चार वर्षका लागि सदस्यमा...

  • बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा एक पक्राउ

    पोखरा । बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको मादी गाउँपालिका ६ का ४५ वर्षीय इन्द्रबहादुर थापालाई बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए । उनका अनुसार कमजोर आर्थिक अवस्...

  • विप्लव समूहका महोत्तरी–सर्लाही इञ्चार्ज पक्राउ

    महोत्तरी । महोत्तरीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका महोत्तरी–सर्लाही इञ्चार्ज पक्राउ परेका छन् ।विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमल बहादुर सुसलिङलाई पक्राउ गरेको हो । आइतबार राति महोत्तरी प्रहरीले उनलाई गौशला नगरपालिका–११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।सर्लाहीमा चन्दा आतंक मच्चाएपछि प्...

  • राष्ट्रपतिद्वारा फागुन २३ गतेको लागि संसद् अधिवेशन आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । उनले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको भन्दै सोहीअनुसार राष्ट्रपतिले ...

  • मनाङमा पहिलोपटक ३३ केभीको प्रसारण लाइन

    मनाङ । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलोपटक केन्द्रीय प्रशारण लाइन जोडिएको हो । नेपाल विद्युत् प...