• भक्तपुरमा दुर्घटनामा परी एक अपरिचित व्यक्तिको मृत्यु

    भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनहरा सडक खण्डमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। लोकन्थलीबाट कोटेश्वर जाने लेनमा अधबैसे पुरुष मानिस लडीरहेको सूचना प्राप्त हुनासाथ गस्तीमा रहेको प्रहरी नायब निरीक्षक प्रकाश बगालेको कमाण्डको टोली तत्कालै पुगी घाइतेलाई तत्काल मध्यपुर ठिमी अस्पताल भक्तपुर पु...

  • सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    काठमाडौं । सप्तरीमा तीन जना चढेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार बिहान करिब साढे ७ बजे कोसी ब्यारेजको नहरनजिक स३प ३०४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। सप्तरी प्रहरीका अनुसार मृत्यु हुनेमा चालक सप्तरी तिलाठी मोइलाडी गाउँपालिका-३ सखरपुरका ३० वर्षीय शिवकुमार मुखिया छन्।...

  • स्वस्थानी व्रतकथा मेला आजदेखि सुरु

    काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दु धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथ...

  • मनाङको थोचेमा आगलागीः मानव बस्ती जोगाउनै हम्मेहम्मे

    मनाङ । मनाङ नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन सकेको छैन । आगोले बृहत् रूप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो । मानव बस्ती भएको वडा नं ६ र ७ को तिल्चे नजिक आगो पुग्न लागेको छ भने वडा नं ५ थोँचे...

  • चितवनमा सबै घरेलु हिंसामा मिलापत्र

    चितवन । जिल्लामा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कानुसार चितवनमा सबै घरेलु हिंसामा मिलापत्र भएको हो । चालु आवको छ महिनामा जिल्लामा ४८ वटा घरेलु हिंसाका उजुरी परेकोमा सबै मिलापत्र गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहाद...

  • श्रीमतीलाई बञ्चरो प्रहार गर्ने पक्राउ

    सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–१ चिसापानी बस्ने ४४ वर्षीय शेरबहादुर भुजेललाई पक्राउ गरेको छ । श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका शेरबहादुरलाई प्रहरीले यही माघ १३ गते पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीक...

  • पहिलो दिन १३० जनाले लगाए कोरोना विरुद्ध खोप

    बेनी ।पहिलो दिन म्याग्दीमा एक सय ३० जनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार ९७ महिला र ३३ जना पुरुष गरी १३० जनाले खोप लगाएका हुन् । बेनी अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कँडेलले पहिलो खोप लगाएर म्याग्दीमा पनि खोपको शुभारम्भ गरिएको ...

  • थप २८३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ ।पछिल्लो २४ घण्टामा ४ हजार ३८२ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ५७ हजार ६९ पीसीआर परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा २ सय ...

  • आफन्तको सम्झनामा विपन्न विद्यार्थीलाई पोशाक सहयोग

    बेनी । यहाँका एक व्यक्तीले स्वर्गिय आमा, बुबा र छोरीको सम्झनामा विद्यालयका विपन्न विद्यार्थीलाई पोशाक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–२,ज्यामरुकोट घर भई हाल काठमाडौं बस्दै आउनुभएका कृषी बैज्ञानिक डा.टिका बहादुर कार्कीले स्वर्गिय आमा देउकुमारी ,बुबा मोतिलाल र छोरी अन्जना कार्कीको सम्झनामा सोही वडाको बगरफाँ...

  • विश्वभर कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो

    एजेन्सी । विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सूचिमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । यद्यपी, अमेरिकाका नव निर्वाचित ...