रौतहट । रौतहटबाट वन सुरक्षा गस्ती टोलीले अवैध सालको काठ बरामद गरेको छ । गुजरा नगरपालिका ३ स्थित सिमरी गाउँ नजिकैको धन्सार खोलामा ना५ त ५२ ४५ नम्बरको ट्याक्टरमा सालको काठ लोड अवस्थामा बरामद भएको सब डिभिजन बन कार्यालय जङ्गलसैयाका प्रमुख विमल ठाकुरले बताए । काठ तस्करी हुँदै गरेको विशेष सूचनाका आधारमा जङ्गलसैयाबाट वन सु...
समाचार
-
-
तीनकुनेको जेब्रा क्रसमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु
काठमाडौंको तीनकुनेमा आइतबार बिहान क्याम्पस हिँडेका विद्यार्थीलाई कारले ठक्कर दिएको छ। भिएस निकेतनमा कक्षा ११ मा पढ्ने एक विद्यार्थीलाई कारले तीनकुनेस्थित जेब्रा क्रसिङमा ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। प्रहरीको बानेश्वर वृत्तका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले ठक्कर दिएपछि विद्यार्थीलाई उक्त कार चालकले...
-
वर्ल्डलिंकको सद्भावनादूतमा शृङ्खला नियुक्त
काठमाडौं । ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शृङ्खला खतिवडालाई कम्पनीको सद्भावनादूत नियुक्त गरेको छ । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने, “५औं वार्षिकोत्सवका अवसरमा सद्भावना दूतका रूपमा शृङ्खलाजीले हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुसी छौं । ...
-
प्रेस संगठन बागमती प्रदेशको भेला हेटौंडामा
हेटौंडा । नेकपाको प्रचण्ड–माधव पक्षीय प्रेस संगठन नेपाल बागमती प्रदेशको भेला हेटौंडामा सोमबार हुने भएको छ । हेटौंडामा आयोजना हुने भेलाको आवश्यक तयारी पूरा भइसकेको प्रेस संगठन नेपाल बागमती प्रदेशका संयोजक सुनिल खड्काले जानकारी दिए । भेलाको तयारीका लागि खड्काको संयोजनमा मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।...
-
गलेश्वर मन्दिरको छाना पित्तलले छाइने
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ मा अवस्थित प्रसिद्ध गलेश्वर मन्दिरको छानालाई पित्तलले छाइने भएको छ ।शनिबार सम्पन्न गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । मन्दिरको छाना छाउन कोषका आजिवन सदस्य रमेश शर्माले ५ लाख ५५ हजार पाँचसय ५५ रुपै...
-
८१ जना कोरोना संक्रमित थपिए , २ को मृत्यु
काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । संक्रमित मध्ये ४६ पुरुष र ...
-
विकट गाउँ सल्यानमा केन्द्रिय विद्युत बल्यो
विपन्नलाई निशुल्क मीटर वितरण थम्मन थापा बागलुङ । बागलुङको विकट गाउँ सल्यानमा केन्द्रिय विद्युत पुगेपछि स्थानीय हर्षित भएका छन । बरेङ गाउँपालिका वडा नं ४ सल्यानमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा विस्तार गरी सञ्चालनमा ल्याएपछि स्थानियबासीमा खुसीयाली छाएको छ । केन्द्रिय विद्युत प्रसारण...
-
जिसस म्याग्दीको पाँचौ जिल्ला सभा ,पालिका र वडा थप्ने निर्णय (तस्बिर सहित)
म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभा सम्पन्न भएको छ । शुक्रबार बेनीमा सम्पन्न जिल्ला सभाले गत आर्थिक बर्षमा भएका गतिबिधि समेटिएको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको बजेट स्विकृत गर्नुका साथै प्रदेश सरकारबाट आउने बजेटको योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार समन्वय समितिलाई दिने निर्णय गरेको छ ...
-
३९ औं मगर स्थापना दिवसमा बालगृहलाई खाद्यान्न सहयोग (तस्बिर सहित)
म्याग्दी । नेपाल मगर संघको स्थापना दिवसमा मगर संघ ,म्याग्दीले बेनी स्थित बालगृहलाई खाद्यान्न सहयोग गरेको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३९ औं स्थापना दिवस तथा एकता दिवसको अवसरमा शनिबार नेपाल मगर संघ म्याग्दीले नेपाल बाल संगठन म्याग्दीद्धारा संचालित बालगृहमा बस्ने बालबालिकाहरुको लागि ३० हजार रुपैयाँ बराबरको...
-
सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्पर नियन्त्रणमा
बेनी । म्याग्दीको बेनी नगरपालिका–६ मा पर्ने ठूलोबगर स्थित कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्परलाई शुक्रबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता बिपरित साहना निर्माण सेवाले नदी उत्खनन्मा प्रयोग गरेको जेसीबी कम्पनीको...


























