काठमाडौं । पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेपछि भागेका युवालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मुलपानीबाट गएराति उनलाई पक्रेको हो । हत्या आरोपीलाई मुलपानीबाट पक्राउ गरेर पाँचथर पठाउन लागिएको...
समाचार
-
-
बर्दीमै तास खेलेका दुई प्रहरी सहायक निरीक्षकसहित १४ जनालाई कारबाही
सर्लाही । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को (२) ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको नियम १०९ को ख...
-
सिरहाको गोलबजारबाट लागुऔषधसहित दुई जना पक्राउ
लहान । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको टोलीले बिहीबार साँझ प्रतिबन्धित लागुऔषधसहित गोलबजार नगरपालिका–२ निवासी २२ वर्षीय राकेश कुमार साह र मिर्चैया नगरपालिका–८ निवासी २७ वर्षीय अनिल शर्मालाई पक्राउ गरेको हो । ल...
-
चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् । निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्ना राखिएको क्षेत्र नजिकै बुधबार एक वर्ष छ महिनाको भाले बच्चा मृतावस्थामा फेला परेको ह...
-
महाराजगञ्जबाट प्रतिबन्धित जडिबुटीसहित एकजना पक्राउ
काठमाडौं । प्रतिबन्धित जडिबुटी पाँचऔंलेसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले सात किलो पाँचऔंलेसहित महाराजगञ्जबाट ओखलढुंगा सिद्धिचरण नगरपालिका-२ का ३१ वर्षीय सागर दाहाललाई पक्राउ गरेको हो। ब्युरोको प्रहरी टोलीले प्रतिबन्धित वन पैदावर जडिबुटी अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको ...
-
राधिका थापा भइन् प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम गर्ने पहिलो महिला सैनिक
काठमाडौं । नेपाली सेनाको इतिहासमा सिपाही राधिका थापाले नयाँ रेकर्ड कायम गरेका छन् । जवान थापाले प्रतिविद्रोह तथा जंगल युद्धकला तालिममा इतिहास रचेकी हुन् ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालका अनुसार, पुरुषकै लागि पनि कठिन मानिने सो तालिम सम्पन्न गर्ने उनी सेनाभित्र पहिलो महिला सैनिक बन्न सफल भएकी छिन् । निर्देशनाल...
-
एकै दिन २५ फरार अभियुक्त पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेश गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाकाअनुसार बुधबार २२ पुरुष र तीन महिलालाई पक्राउ गरी २५ जनालाई बिहीबार अदालतमा बुझाइएको हो । उनकाअनुसार चोरी, सवारी ज्यान, लागुऔषध,...
-
संसद विघटनविरुद्ध म्याग्दीमा बेलुन उडाएर प्रदर्शन
म्याग्दी । नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघ म्याग्दीले बिहिबार सदरमुकाम बेनीमा प्रतिगमन कदम विरुद्ध बेलुन उडाएर प्रदर्शन गरेको छ । देशब्यापी कार्यक्रम अन्तरगत बेनीबजार बाट युवा संघले बेलुन उडाएर विरोध जनाएको यूवा संघ नेपालका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले बताउनुभयो । ‘भष्मासुर स्वच्छाचारी सरकार...
-
पाण्डबखानीमा वडास्तरीय बालमैत्री अभिमुखिकरण कार्यक्रम सम्पन्न
सुरेश छन्त्याल गलकोट । बालबालिकामा गरेको लगानी, ल्याउछ सुनौलो विहानी भन्ने नाराका साथ गलकोट नगरपालिका १० पाण्डबखानीमा एक दिने बालमैत्री स्थानीय शासन नितिगत अवलम्बन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ति मगरको सभापतित्यो नगर शिक्षा...
-
लिड्स नेपालद्धारा ६० घरधुरी विपन्न परिवारलाई खाद्यान्न सहयोग
म्याग्दी । लिड्स नेपालले म्याग्दीको बेनी नगरपालिकाका गरिब विपन्न ६० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाको वडा नम्बर ४ का २५ घर, ५ वडाका १५ घर, ६ वडाका १५ घर र ९ वडाका ५ घरपरिवारलाई प्रतिपरिवार करिब ३ हजार बराबरको खाद्यान्न सहयोग गरिएको हो । उनीहरुलाई चामल, आटा, दाल, चिनी, नुन, खानेतेल लगायतका खाद्यान्न ...