• प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला आज

    काठमाडौं । नेकपा ओली समूहका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला आज काठमाडौंमा हुँदैछ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजेपछि हुने भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ जना मन्त्रीहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल...

  • काठमाडौंको बालकुमारी पुलमा झुण्डिएको अवस्थामा एक पुरुष फेला

    काठमाडौं । काठमाडौंको कोटेश्वर नजिकै बालकुमारी पुलमा झुण्डिएको अवस्थामा एक पुरुष फेला परेका छन् । बिहान साढे ९ बजेको समयमा ती पुरुष पुलको मुखमा रिलिङमा डोरी लगाएर झुण्डिएका थिए । उनको मृत्यु भइसकेको छ । अहिले प्रहरी घटनास्थलमा छ । स्थानीय बासिन्दाका अनुसार, उनी फोहोर उठाउने काम गर्ने व्यक्ति हुन् । उनलाई स्थानीय बा...

  • सर्लाहीमा यात्रु बस पल्टिदाँ दुईको मृत्यु ,१९ जना घाइते

    सर्लाही । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै...

  • चितवनमा छ महिनामा २१६ दुर्घटना, ५८ जनाको मृत्यु

    चितवन । जिल्लामा चालु आर्थिक वर्षको छ महिनामा २१६ वटा दुर्घटना भएको छ । ती दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ भने ३६१ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सबैभन्दा धेरै पूर्वपश्चिम लोकमार्गमा दुर्घटना भएका छन् । पूर्वपश्चिम लोकमार्गमा ७४ वटा दुर्घटना भएको र ती दुर्घटनामा २२ जनाको ज्...

  • मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    सप्तरी । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा खडक नगरपालिका–११ निवासी २१ वर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडि सवार २५ वर्षीय अरविन्द यादव रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । त्यस्तै मोटर...

  • कारबाहीमा परेका ढोरपाटन नगरपालिका–४ का वडाध्यक्ष पुन पदमुक्त

    बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–४ का वडाध्यक्ष पदमुक्त भएका छन् । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष तिलक पुनलाई निर्वाचन आयोगले सार्वजनिक सूचनामार्फत पदमुक्त गरेको हो । उनीसँगै सोही वडाका सदस्य तिल बहादुर फगामीलाई पनि पदमुक्त गरिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट न...

  • यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरी पक्राउ

    चितवन । यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मंगलबार राति ९ बजे पुलचोकबाट पक्राउ गरेको हो । कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्य...

  • नेपालमा ३१८ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ३ सय १० संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ सय ८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ ...

  • लागूऔषध खैरो हेरोइनसहित नौ जना पक्राउ

    काठमाडौं । अहिलेसम्मकै धेरै परिमाणमा लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ५३६.५ ग्राम खैरो हेरोइन बरामद गरेको हो । खैरो हेरोइनसँगै नौ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद र ७.५ ग्राम एमफेटाइमन आइस ड्रग समेत बरामद गरिएको ब्यूरोका एसएसप...

  • भारतले दिने कोरोनाविरुद्धको खोप बिहीबार नेपाल आइपुग्ने

    काठमाडौं । भारतले दिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार काठमाडौं आइपुग्ने भएको छ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने औपचारिक घोषणा गरेको छ । स्पास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने ...