काठमाडौं । काठमाडौँको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो । काठमाडौँको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम–पिआर जेभी निर्माण...
समाचार
-
-
चिनी मिललाई उखु अभाव
कञ्चनपुर । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनम...
-
म्यानमार कूः सडकमा सेनाका बख्तरबन्द गाडीहरु
एजेन्सी । म्यान्मारका थुप्रै शहरका सडकमा सेनाका बख्तरबन्द गाडी देखिएका छन् । स्थानीय समयानुसार राती १ बजेदेखि देशमा इन्टरनेट सेवा पनि बन्द छन् । सेनाको यो तयारीलाई १ फेब्रुअरीमा सैन्य कूपछि देशमा भइरहेको विरोध प्रदर्शनलाई समाप्त गर्ने संकेतको रुपमा हेरिएको छ ।देशको उत्तरमा बसेको काचिनमा लगातार ९ दिनदेखि सेनाको कूको विर...
-
प्रधानमन्त्री ओलीले तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धि आज सार्वजनिक गर्ने भएका छन् । सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्...
-
पोखरामा सवारी दुर्घटनामा हुदाँ दुईको मृत्यु
पोखरा । पोखरामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पोखराको बुलौदी र हेम्जा याम्दीमा भएका छुट्टाछुटै दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी एक जना गम्भिर घाईते भएका छन् । लेकसाइडबाट जिरो किलोमिटर तर्फ आउँदै गरेको ग १३ प ३९२५ नम्बरको मोटरसाइकल बुलौदीमा दुर्घटना हुदाँ स्याङ्जा फेदिखोला गाउँपा...
-
सामुदायीक वन उपभोक्ता महासंघद्वारा पञ्चकोटमा भेला सम्पन्न
वन जंगलको संरक्षण सम्वर्द्धन गर्न सबै एकजुट हुनुपर्ने वक्ताहरुको जोड थम्मन थापा बागलुङ । बागलुङ नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिव सापकोटाले सामुदायीक वन राष्ट्रको महत्तवपूर्ण सम्पति भएको हुँदा यसको संरक्षण सम्वर्द्धन गर्न सबै एकजुट हुनुपर्ने बताउनु भएको छ । स्थानिय सामुदायीक वन उपभोक्ता महासंघ बागलुङ नगरपालिका ...
-
जन्मदिनमा शान्तिकोषलाई ५० हजार रुपैयाँँ सहयोग
म्याग्दी। म्याग्दीको बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तुलसी आचार्यले जन्मदिनको अवसरमा जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषकाे गरिव विरामी उपचार अक्षयकोषका लागि ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । कोषको अगुवाईमा गरिब तथा विपन्नहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गरिएको अक्षयकोषमा आचार्य र उहाँको श्रीमान भिम...
-
म्याग्दीमा प्रथम सहिद लखन थापा मगरको १४४ औं स्मृती दिवस मनाइयो
बेनी । म्याग्दीमा नेपालका प्रथम सहिद लखन थापा मगरको १४४ औं स्मृती दिवस मनाइएको छ । नेपाल मगर विद्यार्थी संघ ,जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा बेनीको विरेन्द्र चोकमा दिप प्रज्वलन गरेर स्मृती दिवस मनाइएको नेपाल मगर विद्यार्थी संघ,गण्डकी प्रदेश सचिव एवं जिल्ला सचिव समिर रोका मगरले जानकारी दिनुभयो । उहाँका अनुस...
-
मोना युकेद्धारा सपना रोका मगरलाई ६ लाख सहित सम्मान
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले सपना रोका मगरलाई सम्मान गरेको छ । बिबिसीलेको विश्वभर एक सय प्रभावशाली महिलाको सुचिमा पर्नुभएकी सपनालाई काठमाडौंमा आइतबार एक कार्यक्रमका विच मोना युकेको तर्फबाट प्रमुख सहसंयोजक (सल्लाहकार) क्याप्टेन जित बहादुर घर्तिले ६ लाख रुपैयाँ ,सम्मानपत्र सहित सम्मान गर्नुभएको हो । ...
-
अन्नपुर्ण गाउँपालिकाद्धारा कृषकलाई हाते ट्याक्टर वितरण
सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि यान्त्रीकरण प्रवद्र्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको पचास प्रतिशत अनुदानमा ११ वटा हाते ट्याक्टर वितरण गरिएको हो । गाउँपालिकाका बस्ती स्तरबाट छनौट भएर आएका व्यवसायीक कृषि फर्म र दर्ता भएका कृषि समुहलाई ६ लाख रुपैयाँ...


























