काठमाडौं । बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः शुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो । महामारीका कारण कुस्तीका खेलाडी अभ्यास गर्न नपाउँदा निश्क्रिय भएर बसेका छन् । कुस्ती खेलको ग...
समाचार
-
-
भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते
डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र निजकी पाँच वर्षीया नातिनी सरस्वती खड्का रहेका छन् । ...
-
ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु
इलाम । यहाँस्थित माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन् । राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा निधन भएको हो । ना३ख २०५ नंको गोलिया बोकेको ट्रक पाँचथरको रविबाट दमक झापा...
-
आमाबारे स्टाटस लेख्दै पोर्चुगलमा एक नेपालीले गरे आत्महत्या
काठमाडौं । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगलाई कर्मथलो बनाउँदै आउनुभएका कुँवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर ...
-
हुम्लामा आगलागी हुँदा पाँच लाखको क्षति
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को याङ्चुको एक घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । बिहीबार याङ्चु गाउँका तुला सुनारको घरमा आगलागी भएको हो । आगलागीको कारण थाहा नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । आगलागीबाट सुनारको एकतले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री नष्ट भएको ...
-
लागुऔषध अफिमसहित एक पक्राउ
वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ तिनडोबियाबाट प्रहरीले लागुऔषध अफिमसहित ४० वर्षीय खोभारी प्रसादलाई पक्राउ गर्यो । इलाका प्रहरी कार्यालय पोखरियाले ०७७ असोज २० गते उनको घर खानतलासी गर्दा ८ किलो ५० ग्राम अफिम बरामद गरेको थियो । पक्राउ परेका खोभारी अदालतको आदेशपछि पुर्पक्षका लागि वीरगञ्ज कारागारमा छन् । ...
-
अपहरणमा परेका दुई चिनियाँ नागरिकको उद्धार , अपहरणमा संलग्न ४ पक्राउ
काठमाडौं । काठमाडौँको एक होटेलबाट अपहरणमा परेका दुई चिनियाँ नागरिकको उद्धार गरिएको छ । अपहरणमा परेका दुई चिनियाँ नागरिकको पाँच दिनपछि सकुसल उद्धार गरिएको हो । काठमाडौंको गौशलास्थित होटेल आनन्दमा बसेका चिनियाँ नागरिक लि विपिङ र लि जियाजिङ अपहरणमा परेका थिए । उनीहरुको पाँच दिनपछि सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ...
-
काठमाडौं महानगरका विद्यालय माघ १ देखि खुल्ने
काठमाडौं । काठमाडौं महानगर क्षेत्रका विद्यालयहरु माघ १ देखि मात्रै खुल्ने भएका छन । स्वास्थ्य सुरक्षा मापदण्ड पालनाका आवश्यक पूर्वाधारको तयारी तथा जोखिम आंकलन विश्लेषणका लागि भन्दै महानगरले विद्यालय खोल्न माघ १ गतेको समय दिएको हो । कोरोना भाइरस संक्रमणको महामारीका कारण लगाइएका धेरैजसो प्रतिबन्धहरु फुकुवा भए पनि काठ...
-
पोखरामा फुडमाण्डूको सेवा विस्तार
काठमाडौं । नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौंबाहिर पोखरामा सेवा विस्तार गरेको छ । कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्यटकीय नगरी पोखरामा सेवा विस्तार गरिएको जानकारी दिए । उनले ग्राहकको मागलाई ध्यान दिँदै काठमाडौंबाहिर पहिलोपल्ट पोखराबाट से...
-
लुटपाटमा संलग्न ३ महिलासहित ४ जना पक्राउ
काठमाडौं । लुटपाटको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले तीन महिलासहित ४ जनालाई पक्राउ गरेको छ। ललितपुरको च्यासलमा एक महिलालाई लुटेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उदयपुर घर भई ललितपुर च्यासल बस्ने २६ वर्षीय भरत मगर, ताप्लेजुङ डुम्रेसी घर भई लगनखेल बस्ने २८ वर्षीया निर्मला राई, ललि...


























