काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय २२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ सय ७८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...
समाचार
-
-
झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा आज भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र –७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले प्रदेश १–०२–०४३प ९२१८ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनीसँगै मोटरस...
-
भन्सार छली ल्याइएको गाडी र कपडा बरामद
टीकापुर । सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइँदै गरेका सामग्री बरामद गरेको छ । भन्सार कार्यालयको गस्ती टोलीले मंगलबार बिहान रु ६ लाख २५ हजार ७० मूल्य बराबरका कपडा र सौन्दर्य प्रसाधनका सामान तथा रु नौ लाख मूल्य बराबरको पिकअप भ्यान बरामद गरेको हो । भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजिकैबाट ल...
-
विश्वका ५० सहरमध्ये वायु प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा
काठमाडौँ । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ । विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, ते...
-
बलात्कार प्रयास असफल भएपछि १६ वर्षीय बालिकाको हत्या
बुटवल । केहीदिन अघि कपिलवस्तुको एक खोलामा मृत फेला परेकी १६ वर्षीया बालिकाको हत्यासँग जोडिएको रहस्य खुलेको छ । प्रहरीका अनुसार ती बालिकालाई एक युवाले बलात्कार गर्ने प्रयास असफल भएपछि हत्या गरेको खुलासा भएको हो । शिवराज नगरपालिका वडा नम्वर–३, करमादीस्थित मनबहादुर रोकाकी १६ वर्षीया छोरी अस्मिता भन्ने दीपा रोका पुस १३...
-
बेलायतमा एकैदिन ५८ हजार जनामा कोरोना संक्रमण भएपछि नयाँ लकडाउन घोषणा
काठमाडौं । इङल्यान्ड र स्कटल्यान्डमा नयाँ लकडाउन घोषणा भएको छ । इङल्यान्ड, स्कटल्यान्ड र आयरल्यान्डका धेरैजसो विद्यालयहरु बन्द छन् ।यता, उत्तरी आयरल्यान्डमा भने दूरी शिक्षालाई बिस्तारित रुपमा पढाइंदैछ । कम्तिमा फेब्रुअरीसम्म इङल्यान्डमा कडाई कायम रहनेछ, स्कटल्यान्डमा जनवरीको अन्त्यमा लकडाउनबारे समिक्षा हुनेछ । बुधब...
-
मास्टर मित्रसेनका ४३ वटा पाण्डुलिपि सम्हालेर राखेका छौं : अध्यक्ष नेपाली
काठमाडौँ । ‘लाहुरेको रेलिमाई फेसनै राम्रो।।’, ‘मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले।।’ जस्ता कालजयी गीत नै मास्टर मित्रसेनलाई सम्झाउने सिर्जना हुन् । नेपाली गीत संगीतका अजर अमर स्रष्टा मास्टर मित्रसेन सम्झिने क्रम जारी छ । उनै मास्टर मित्रसेनको १२५औं जन्मजयन्ती भर्चुअल प्रविधिबाट अन्तर्राष्ट्रिय रूपमा पर...
-
लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित
काठमाडौं । चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मरमत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ । विभागले दशमहिनापछि यही पुस १९ गतेबाट वाग्मती प्रदेशमा च...
-
ट्राफिक व्यवस्थापन अभियान सुरु
दमौली । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीले प्रदेशस्तरीय ट्राफिक व्यवस्थापन तथा सुधार अभियान शुभारम्भ गरेको छ । दुईपाङ्ग्रे सवारी साधनलाई लक्षित गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयले तनहुँबाट यस अभियान शुभारम्भ गरेको हो । यस अभियानअन्तर्गत मुख्य शहरी क्षेत्रमा दुईपाङ्ग्रे सवारी चालकलाई सडकमै रोकेर प्रशिक्षण ...
-
लापरवाही गर्ने वायु सेवा निगमका कर्मचारीलाई कारवाही
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा सधैँका लागि जान नपाउ...


























