काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुल (केएमसी) का अभिभावकले मासिक शुल्क वृद्धिको विरोधमा शुक्रबार प्रदर्शन गरेका छन् । कोभिड १९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि विद्यालयले बढी शुल्क लिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । महामारीको अवस्थामा विद्यालय पनि बाँच्नुपर्ने र अभिभावक पनि सहज अवस्...
समाचार
-
-
रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु
बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका– २ का ६७ वर्षीय पुरुषको बुटवल धागो काराखानास्थित कोरोना विशेष अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो । असोज २१ गते कोरोना संक्रमण पुष्टि भएका उनको शुक्रबार बिहान ७ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डाविष्...
-
बैतडीमा वडाध्यक्षको मृत्यु
कैलाली । बैतडीमा एक वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ का ७० वर्षीय वडाध्यक्ष केशव मडैको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । एक्कासी घरमा लडेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी का...
-
बाँकेमा कोरोनाबाट थप एकको मृत्यु
नेपालगञ्ज । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ। रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो। स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि असोज य...
-
सुरु भयो नियमित प्याराग्लाइडिङ
डोटी । जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ सुरु भएको छ। सुदूरपश्चिम प्रदेशमा पहिलोपटक रुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो। उक्त गाउँपालिकामा रहेका छहरा झरना, छतिवन ताललगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी छतिवन पर्यटन प्रवर्धन संरक्षण समिति र बैतडी अमेजिङ एड...
-
उद्योग बाणिज्य महासंघमा चुनावी महोल तात्यो, ३ ठाउँमा मतदान हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चुनावी तालिका सार्वजनिक गरेको छ । महासंघको ५४ औँ वार्षिक साधारणसभा यहि मंसिर ११, १२ र १३ गते हुँदैछ । साधारण सभाको उद्घाटन मंसिर ११ गते दिउँसो ४ बजे भर्चुअल माध्यमबाट हुनेछ । यस्तै साधारणसभाको बन्दसत्र मंसिर १२ गते बिहान ९ बजे हुनेछ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र कार्यका...
-
चितवनमा मापसे गरेर डेढ वर्षको छोरोसहित आमा राप्ती नदीमा हाम फालिन्
काठमाडौं । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ । भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् । इलाका प्रहरी कार्यालय गितानगरको टोलीले...
-
नेपाल प्रहरीमा जागिर खुल्यो
काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच हजार बढी नयाँ प्रहरी भर्ना गर्न लागेको छ।प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो। जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। अरू समावेशीतर्फ छ। समावेशीतर्फ सबैभ...
-
पानी पिउन पोखरीमा गएका २२ बाँदर मरे, १२ को स्थानीयले गरे उद्धार
काठमाडौं । ओखलढुंगामा पोखरीमा डुबेर २२ बाँदर मरेका छन्। १२ वटा बाँदरको स्थानीयले उद्धार गरेका छन्। बिहीबार दिउँसो करिब १२ बने सिद्धिचरण नगरपालिका-५मा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर बाँदरहरू मरेका हुन्। पानी पिउन पसेका बाँदर निस्किन नस्कदा मरेको वन डिभिजन कार्यालय ओखलढुंगाका सहायक वन अधिकृत कृष्णवेद यादवले बताए। ...
-
दाङका डन विकास पुन पक्राउ
दाङ । दाङको घोराहीका डन विकास पुन पक्राउ परेका छन्। पुनलाई प्रहरीले बिहीबार राति साढे ११ बजेतिर घोराहीको रतनपुरबाट पक्राउ गरेको हो।पुनका पुराना मुद्दा छन् भन्ने कुरा आएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘हामी अनुसन्धान गर्दैछौं। अनुसन्धानपछि मात्रै विस्तृतमा भन्न सकिन्छ।’ पुनको विगतमा छवि राम्रो नरहेको तथा गुण्डा नाइक...

























