बागलुङ ।पोखरामा उपचाररत बागलुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चरक मेमोरियल अस्पताल, पोखरामा उपचारत बागलुङ नगरपालिका– ३ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । बागलुङ नगरपालिका –३ मा किराना पसल सञ्चालन गर्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार पोखरा लगिएको थियो । उनको सोमबार पीसीआर परीक्षण गरिए...
समाचार
-
-
मन्त्रिपरिषद् हेरफेरः अर्थमन्त्रीमा पौडेल (कोको थपिए ? )
काठमाडौं । मन्त्रिपरिषद् हेरफेर भएको छ । रिक्त रहेको अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त हुनुभएको छ । यसैगरी सहरी विकास मन्त्रालयमा कृष्ण गोपाल श्रेष्ठ नियुक्त गरिएको छ । त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको छ । महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी भने लिलानाथ श्रेष्ठले पाउनुभ...
-
काठमाडौं महानगर र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता
काठमाडौं । विद्युतीय शवदाहगृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता भएको छ । पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाहगृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको हो । महानगर...
-
भक्तपुरमा ब्यारेकभित्र सैनिक मृत फेला
भक्तपुर । सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार २३ वर्षीय सैनिक जवान अनुज केसी मृत भेटिएका हुन् । काठमाडौँ दक्षिणकाली नगरपालिका–६ घर भएका केसीको शव झुन्डिएको अवस्थामा बुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ ...
-
बालबालिका माथिको दुर्व्यवहार र हिंसा नियन्त्रण गर्न लुम्बिनी प्रदेश प्रहरीको अभियान
काठमाडौँ । कोभिड–१९ को जोखिममा बालवालिकामाथि हुनसक्ने दुर्व्यवहार र हिंसा नियन्त्रण गर्न लुम्बिनी प्रदेश प्रहरीले अभियान शुरु गरेको छ । बालबालिका विरुद्धका दुर्व्यवहार, हिंसा र विपद्का कारण अकालमा ज्यान गुमाउने घटना न्युनिकरण गर्न विशेष कार्यक्रम शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजकुमार...
-
भारत र चीन दुबैको भोट पाएर राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल पुन:निर्वाचित
काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यमा पुन: निर्वाचित भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार न्युयोर्कमा भएको मतदानमा नेपाल १५० मत ल्याएर परिषद सदस्यमा फेरि निर्वाचित भएको हो। हाम्रा दुबै छिमेकी चीन र भारतसहित १५० देशको मतले नेपाल परिषद् सदस्यमा फेरि निर्वाचित भएको छ, परराष्ट्र सचिव भ...
-
देशभर पछिल्लो २४ घण्टामा २६३८ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मल्त्रालयले जनाएको छ । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका २ हजार ६ सय ३८ जना सहित देशभर संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ । त्यसैगरी हालसम्म देशभर...
-
भारतीय सेनाध्यक्ष नेपाल आउँदै
काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने भएका छन् । दुबै देशमा भएको बन्दाबन्दीका कारण स्थगित उनको भ्रमण कात्तिक महिनामा हुन लागेको नेपाली सेनाले जनाएको छ । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सैन...
-
कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु
तनहुँ । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन्। तीमध्ये एक बाबु र दुई छोरा छन्। ९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २४ ...
-
कात्तिक ७ देखि क्लिन-फिड लागू हुने
काठमाडौं । कात्तिक ७ गतेदेखि सरकारले नेपालमा बिना विज्ञापनका विदेशी च्यानललाई मात्र प्रसारण अनुमति दिने भएको छ। नेपालमा विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रसारण गरेमा सरकारले च्यानल बन्द गर्ने चेतावनी दिएको हो। विज्ञापनरहित च्यानलमा नेपाली विज्ञापन पनि नराख्न संसदीय समितिले यसअघि नै सञ्चार तथा सूचना प्रविधिक मन्त्...

























