बेनी ,बिहिबार जेठ २९ गते । बेनी नगर कार्यपालिकामा बहुमतका आधारमा निर्णय गरेको कर्मचारी व्यवस्थापनका विषयमा तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पोखराको बागलुङ इजलासले आदेश दिएको छ । बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापनका लागि भएको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतले आदेश ...
समाचार
-
-
मानव बेचविखन तथा बाल यौन शोषण न्युनिकरणमा जोड
बेनी ,बुधबार जेठ २९ गते । समाजमा पछिल्लो समय बाल हिंसा बाल यौन शोषण बलात्कर ,र मानव बेचविखन जस्ता जघन्य अपराधका घटना बढेको प्रति बेनिका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । शक्ती समुह पोखराको आयोजनामा बुधबार सदरमुकाम बेनीमा भएको मानव बेचविखन तथा बाल यौन शोषण विरुद्ध सरकारी तथा गैरसरकारी निकाय विचको ...
-
भवन निर्माणका लागि पुर्जाद्धारा आर्थिक सहयोग
दलप्रसाद तिलिजा / बेग, बुधबार जेठ २९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगको गाउँ खोला टोल समितिको भवन निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ । साविक वडा नं ५ पाँचको ठुलो गाउँमा निमाणाधिन भवनलाई सोहि वडाका शिवनाथ पुर्जाले आर्थिक सहयोग गर्नुभएको हो । पुर्जाले टोल समितिकी सदस्य लक्ष्मी फगामी मार्फत टो...
-
मालिकामा योजना तर्जुमा सुरु
तुलप्रसाद पुन /ओखरबोट,बुधबार जेठ २९ गते । मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन हुने योजना तथा कार्यक्रम छनौट प्रक्रिया सुरु गरेको छ । विभिन्न बस्ती, टोल हुदै वडा स्तरमा योजना संकलन गरेर प्राथमिकिकरण गर्न सुरु गरेको हो । यसैक्रममा मंगलबार मालिका ४ ओखरबोटको वडा कार्यालयमा वडा स्तरमा पहिलो योजना तर्ज...
-
रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द तथा ३० लाख बढीको क्षती
पर्वत, बुधबार जेठ २९ गते । पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गए राति आगालागी भएको छ । राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ । आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने सात कम्प्युटर, दुई मिक्सचर, हाइब्रिड, टेलिभि...
-
मुनामा महिलाहरुलाई चुरापोते उत्पादन सीप विकास तालिम
म्याग्दी, बुधबार जेठ २९ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आमा समुहका सदस्यहरुलाई चुरा पोते उत्पादनको लागि शिप विकास तालिम दिईएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आर्थिक सहयोग र संगम म्याग्दीको आयोजनामा सिसा, चुरा तथा पोते उत्पादन सम्बन्धि पाँच दिने आधारभुत तालिम दिईएको हो । महिलाहर...
-
मासिक १२ हजार खर्चिएर बेनपा ६ को कार्यालय ७ मा किन ?
साधन राम्जाली /बेनी ,बुधबार जेठ २९ गते । जनप्रतिनिधि र कर्मचारीलाई अचाक्ली भत्ता र सुविधा बाडेको बेनी नगरपालिकाले वडा नम्बर ६ को कार्यालय ७ नम्बर वडा विरेन्द्रचोकबाट सञ्चालन गरेको छ । वडावासीहरुलाई आफ्नै वडाबाट सेवाप्रवाह गर्नुका साटो मासिक रुपमा १२ हजार रुपियाँ नगरपालिकालाई आर्थिक भार पर्ने गरी विरेन्द्रचोकबाट कार्य...
-
म्याग्दीमा गजल उत्सव सम्पन्न
बेनी, आइतबार जेठ २६ गते । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार गजल उत्सव सम्पन्न भएको छ । म्याग्दी साहित्य सञ्चार संस्थाको तेस्रो अधिवेशनका अवसरमा गजल उत्सव कार्यक्रमको आयोजना गरेको हो । गजल उत्सव कार्यक्रममा दश जिल्लाका १० जना भन्दा बढी गजलकारहरुले गजल बाचन गर्नुभएको छ । गजल उत्सवमा बागलुङका राम अविरल,रौतहटकी रेण...
-
म्याग्दीका सामुदायिक विद्यालयलाई ल्यापटप हस्तान्तरण
प्रताप बानियाँ / म्याग्दी, शनिबार जेठ २५ गते । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले शुक्रबार प्रकाश माध्यमिक विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेकी छिन् । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माविको पूर्व विद्यार्थी समेत रहेकी मन्त्री थापाले आफ्नो पहलमा दक्षिण कोरियाको उम हङगिल हुम्यान फाउण्डे...
-
राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई ५५ जिल्लामा पु¥याइने मन्त्री थापाको भनाई (भिडियो )
प्रताप बानियाँ /म्याग्दी, शुक्रबार जेठ २४ गते । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले राष्ट्रपति महिला उत्थान कार्यक्रमको क्षेत्र विस्तार गर्ने बताएकी छिन् । विभिन्न कार्यक्रमका लागि गृह जिल्ला म्याग्दी आएकी उनले शुक्रबार बिहान म्याग्दीका पत्रकारसँग भेटघाट गर्दै हाल ३० जिल्लामा सञ्चालित राष्ट्रपति म...