बेनी । म्याग्दी कारागारमा रहेका ८८ जना मध्ये ६६ जना कैदीबन्दी आज बिहान फरार भएका छन् । बिरामी र हिड्न नसक्ने १२ जना कागारामै थिए । चार जनालाई सुरक्षाकर्मीले भाग्ने क्रममा नियन्त्रणमा लिएका थिए । भने ६ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएको छ । हुलदंगा गर्दै कागारारमा पसेको समूहले बिहान सात बजेतिर कैदीबन्दी भगाएका हुन्...
समाचार
-
-
अन्ततः प्रधानमन्त्री ओलीले दिए राजीनामा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो । प्रधानन्त्रीको सचिवालयले उहाँले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । भ्रष्टाचारको विरोधका साथसाथै सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनज...
-
जेनजी प्रदर्शन : मृतकको संख्या १७ पुग्यो , दुई सय बढी घाइते
काठमाडौं । हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत...
-
काठमाडौंमा जेन–जी पुस्ताको प्रदर्शन
काठमाडौं । काठमाडौंमा जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताको प्रदर्शन सुरू भएको छ। सोमबार माइतीघरमा भेला भएर जेनजीले प्रदर्शन गरिरहेका छन्। त्यहाँबाट ११ बजे बानेश्वरसम्म मार्चपास गर्ने उनीहरूको कार्यक्रम छ। माइतीघरमा उनीहरूले 'गाउँ-गाउँबाट उठ बस्ति-बस्तिबाट उठ', 'जाग लम्क चम्क है नौजवान हो', 'यो नेपाली श...
-
जिपको ठक्करबाट बेनीमा तीन वर्षीय बालकको मृत्यु , चालक प्रहरी नियन्त्रणमा
बेनी । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित गणेशटोलमा हाईलेक्स जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बेनी नगरपालिका–८, मा मुस्ताङबाट पोखरा जादै गरेको बा २६३४ नम्बरको डिमेक्स हाईलेक्स जिपले शनिबार पैदलयात्री जिल्ला पर्वत जलजला गाउँपालिका–७ ,तीन बर्षिय रियास सुनारको ज्यान गएको हो । उक्त जिपले बालकलाई ठक्कर दिएपछि गम्...
-
मालिकामा वाइसीएल,अनेमसंघ क्रान्तिकारी र दलित मुक्ती मोर्चाको नयाँ नेतृत्व चयन
बेनी। म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबार नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल), अनेमसंघ क्रान्तिकारी र दलित मुक्ती मोर्चाको नयाँ नेतृत्व चयन भएको छ । गाउँपालिकाको केन्द्र दरवाङमा भएको तीन वटा संगठनको भेलाले नयाँ नेतृत्व चयन गरेको हो । प्रवेश फगामीको अध्यक्षमतामा गठन भएको ४५ सदस्यीय...
-
नेपालमा युट्युब वेब ब्राउजरमा बन्द, मोबाइलमा चल्दै
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लाटफर्म क्रमैसँग बन्द गरिन थालेका छन् । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको २ दिनपछि नेपालमा युट्युब पनि बन्द भएको छ । सरकारको निर्णय कार्यान्वयन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार इन्टरनेट सेवा प्रदायक संघ (आईएपान)ले नेपाल...
-
बेनीबाट सम्पर्कविहिन दुई जना मध्ये एकको मालढुङ्गामा शव भेटियो
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीबाट गत शनिवारदेखि सम्पर्कविहिन दुई युवा मध्ये एक जनाको शव भेटिएको छ । बेनी नगरपालिका- ६, जामुनाखर्कका २५ वर्षीय हरिप्रसाद शर्मा रिजालको शव सम्पर्कविहिन बनेको ६ दिन पछि शुक्रबार दिउँसो बागलुङको मालढुङगा स्थित कालीगण्डकी किनारमा भेटिएको हो । यो पनि... नदी किनारमा शवदेखिपछि स्थान...
-
नेपाल निजामती कर्मचारी युनियन म्याग्दीद्धारा स्थापना दिवसमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई खाद्यान्न सामाग्री सहयोग(तस्बिर/भिडिओ)
म्याग्दी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीले बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेर आफ्नो स्थापना दिवस मनाएको छ ।कर्माचारी युनियनको ३६ औं स्थापना दिवसको अवसरमा विहिबार बेनी नगरपालिका –५,बगुवाखोला स्थित बाल जागृती आधारभुत विद्यालयमा संचालित बौद्धिक अपाङ्गता स्राेत कक्षामा अध्ययनरत विद्या...
-
तीनवटा कार्यालयको वार्षिक बजेट र कार्यक्रमहरु सार्वजनिक, प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड
बेनी । म्याग्दीमा सञ्चालित गण्डकी प्रदेश सरकार तथा सङ्घीय सरकार अन्तर्गत रहेका तीनवटा कार्यालयको वार्षिक कार्यक्रम र बजेट सार्वजनिक भएको छ । सोमबार जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा आयोजित एक कार्यक्रमका बीच चालु आर्थिक वर्ष २०८२र०८३ मा जिल्लामा सञ्चालन हुने कार्यक्रमहरु सार्वजनिक गरिएको हो ।कृषि ज्ञान केन्द्र म्य...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 1851
- Next Page »


























