काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमको पहिलो उपाधि जित्ने सपना बुधबार पनि पूरा हुन पाएन । दशरथ रंगशालामा भएको फोर नेसन्स कपको फाइनलमा म्यानमारले नेपाललाई २–० ले पराजित गरेको हो । खेलमाथि नेपालको पूर्ण नियन्त्रण रहे पनि टिमले त्यसको फाइदा उठाउन सकेन र म्यानमारले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा गोल गरेको हो । ...
समाचार
-
-
महाशिवरात्रीमा गलेश्वर मन्दिरमा भक्तजनको घुइँचो (भिडियो/फोटो फिचर)
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको छ । महाशिवरात्रिको अवसरमा बुघवार विहानैदेखि गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको हो । https://youtu.be/f-nyFc4fMzE मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर शिवालय...
-
इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु , तीन जना घाइते
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका -३, घुइठे भीरमा इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते हुनुभएको छ । वडा नम्बर ३ सुकेबगरबाट नारच्याङ तर्फ जादै गरेको बा ६च४६४४ नम्बरको भ्यान बेनी- जोमसोम सडक अन्तर्गत गुइठे भीरबाट भ्यान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४, निवासी ४० वर्षीया सुनदेवी ...
-
७६ वर्षको उमेरमा नागरिकता पाएपछि दुखुबेशीकी जसमती खुशी
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दुखुबेशीकी जसमती सुनारले मङ्गलबार नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । बि.सं.२००५ साल मङ्सिर महिनाको १६ गते जन्मनुभएकी जसमतीले मङ्गलबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।श्रीमान बलबहादुर बिकले पहिला नै कान्छी श्रीमती ल्याएर पहि...
-
तरुण कप प्रदेश सभा क्षेत्र ‘क’ को भलिबल प्रतियोगिताको तयारी पुरा , ट्रफी सार्वजनिक
बेनी । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल म्याग्दीको आयोजनामा संचालन हुन गइरहेको तरुण कप भलिबल प्रतियोगिता प्रदेशसभा क्षेत्र ‘क’ को तयारी पुरा भएको छ ।सोमबार बेनी स्थित कांग्रेस पार्टी कार्यालयमा एक कार्यक्रमका बिच ट्रफी सार्वजनिक समेत गरिएको छ । म्याग्दी क्षेत्र ‘क’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्र...
-
नेपाल र म्यानमारको खेल बराबरीमा सकियो
बेनी । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबीच आइतबार दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेल दुई-दुई गोलको बराबरीमा सकिएको छ। खेलमा भएका चारै गोल पहिलो हाफमा भएका थिए। दोस्रो हाफमा भने दुवै टोली फिनिसिङमा चुके। खेलको छैटौं मिनेटमा म्यानमारकी म्यात नो खिनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता ...
-
मोना जापान क्युशु क्षेत्रिय समितिको संयोजकमा बानियाँ
टोकियो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्युशु क्षेत्रिय समितिको संयोजकमा बिजि बानियाँ चयन हुनुएको छ । आइतबार सम्पन्न तेस्रो अधिवेशनबाट बानियाँ संयोजकमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमितिको उपसंयोजकद्वयमा नविन पुन र शिव बिक, महिला उपसंयोजकमा बिना पुन चयन भएका छन् भने सचिवमा पारस आचार्य, सहसचिवमा सन्देश हम...
-
राजा फर्किनेबारे गोकुल बाँस्कोटाको व्यंग्य- प्लेन टिकट काटेर काठमाडौं फर्काउनुस्
काठमाडौं । प्रतिनिधि सभामा नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले राजतन्त्र फर्काउन सम्भव नभएको बताउनुभएको छ। आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले राजतन्त्र फर्काउन सम्भव नभएको बताउनुभएको हो। उहाँले बैठकमा व्यंग्य गर्दै पोखरादेखि काठमाडौंसम्म आउने प्लेनको टिकट काटेर काठमाडौं फर्काउन बताउनुभएको ह...
-
पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः बानियाँ
बेनी । म्याग्दीको बेनी नगरपालिका–५, स्थित पुलस्त्य पुलह क्षेत्र विकास कोषको १०औं अधिवेशनबाट पुनः लिलाबहादुर बानियाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार पुलस्त्य पुलह मन्दिरको प्राङ्गणमा सम्पन्न १०औं अधिवेशन तथा साधारणसभाले बानियाँको अध्यक्षतामा कोषको नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट कोषको उपाध...
-
म्याग्दीका तुल्सी पुन मगर कोरियामा झुण्डिएको अवस्थामा मृत फेला
म्याग्दी । म्याग्दीकाे निस्काेटका तुल्सी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोट स्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सान स्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर नेपाली समय अनुसार शनिबार राति साढे...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 1827
- Next Page »